नवराजलाई यति ठुलो आ’रोप: मलाई गाँ’जा खान सार्है क’र गर्थ्यो – सुस्माकी भाई (भि’डियो)

नवराजलाई यति ठुलो आ’रोप: मलाई गाँ’जा खान सार्है क’र गर्थ्यो – सुस्माकी भाई (भि’डियो तल अन्तिममा हेर्नुहोला )

जाजरकोट : पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा घटेको अ मानवीय घ ट नाबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले घ टनास्थल पुगेर काम थालेको छ। घ टनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट हुँदै घ टनास्थल पुगेको हो। समितिले पीडित पक्ष र जाजरकोटको स्थानीय प्रशासन भेटघाट गरेर घ टनास्थल पुगेको हो।

घ टनास्थल सोती गाउँमा गएर समितिले स्थानीयसँग आवश्यक जानकारी लिएको समितिका संयोजक जितेन्द्र बस्नेतले बताए। पी डित पक्षसँग भेटघाट गर्नुका साथै जाजरकोट प्रहरी, स्थानीय प्रशासन र घ टनास्थलको अवलोकन गरेको बताए। पो’ष्टमा’र्टमका लागी जिल्ला अस्पताल जाजरकोटमा राखिएको भेरी नगरपालिका–४ का सन्जु भनिने सञ्जीव विकको श वको अवलोकन गरेको छ। सन्जुको श व बिहीबार भेरी नदीमा फेला परेको थियो।

घ टनाका विषयमा संसददेखि सडकसम्म च’र्को द”बाब भएपछि सरकारले गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।द’लित केटा र गै’रद’लित केटीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेकोे र उक्त प्रेमलाई विवाहमा परिणत गर्न भन्दै सोती गाउँ पुगेका युवाको समूहमाथि गाउँलेले आ क्रमण गरेको थियो। आ क्रमणबाट प्रेमी नवराजसहित पाँच जनाको ज्या न गएको छ भने एक जना गोविन्द्र शाही ह’राइ’रहेका छन्।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पी’डित परिवारको माग अनुसार श व हेरेर अ’नुस’न्धान थालिएको समितिका संयोजक बस्नेतले बताए। उच्चस्तरीय समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अ’नुस’न्धानका सह–अ’नुस’न्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल सहभागी छन्। समितिको टोली पश्चिम रुकुमको मुसिकोट गएर अनुसन्धान प्रक्रियाबारे जानकारी लिनेछ। केही दिन समिति जाजरकोट र रुकुममै रहेर घ टनाको सत्यतथ्य अवस्था बुझ्ने भएको छ।

यसैबीच उच्चस्तरीय समितिलाई शुक्रबार द’लित अधिकारकर्मीले निष्पक्ष छानबिन गर्न भन्दै ६ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन्। घ टना भएको केही समयमै घ टनास्थल पुगेका प्रहरीलाई समेत छा’नबिनको घेरामा राखिनु पर्ने, पक्राउ परेका सबैको पो’लिग्रा’फ टेष्ट गरिनु पर्ने, घ टनाको निष्पक्ष छानबिन गर्नु पर्ने, पीडितले न्याय पाउनु पर्नेलगायतका माग ज्ञापनपत्रमा राखिएको छ।

घटनास्थल चौरहजारी नगरपालिका-८, सोती ।

केटी भ’गाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथि सोतीका स्थानीयले आ क्रमण गरेका थिए। मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आ क्रमण भएको थियो। पी’डि’त पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनावि रुद्ध कि टानी जा हेरी दिएका छन्। प्रहरी वडाध्यक्षसहित १८ जनालाई प क्राउ गरेर अनुसन्धान थालिएको र अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ। प्रहरीले सोही घ ट नामा सँगै गएर बाँचेका सात जनालाई सर्जिमिन मुचुल्का गर्नका लागी बिहीबार मुसिकोट लगेको छ।

नवराजलाई यति ठुलो आ’रोप: मलाई गाँ’जा खान सार्है क’र गर्थ्यो – सुस्माकी भाई (भि’डियो तल अन्तिममा हेर्नुहोला )

मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

Previous articleमन्त्रीको विवादित भाषण : कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन, यो संगै बाँच्न सिक्नुपर्छ
Next articleलकडाउन जेठ ३२ सम्म, सेना पनि सडकमा उतार्ने मन्त्रिपरिषद्को निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।