मलाई राजीनामा गराउन खोज्दैछन्, यो देश कहिल्यै बन्दैन -बालेन

१३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन् ।

शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् ।

बालेनले यस विषयमा थप खुलाएका छैनन् ।

https://ujyaalonepalnews.com/archives/26575

Previous articleबागमती प्रदेशमा राप्रपाका मन्त्रीले राजीनामा दिँदै
Next articleमाडीमा होटल ब्यबसायीहरुको उदघोषण तालिम सम्पन्न ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।