चितवन जिल्लामा स्थायी घर भइ हाल विदेशमा रहेका व्यक्तीहरुलाई अत्यन्त जरुरी सुचना

चितवन जिल्लामा स्थायी वतन भइ हाल विदेशमा रहेका व्यक्तीहरुले भर्नु पर्ने फारम ।

कोभिड १९ को महामारी बाट आफु पनि बाच्न र अरुलाई पनि बचाउन तपाई हाम्रो संयुक्त प्रयास हुन अतिआवस्यक छ । तसर्थ यस चितवन जिल्ला भित्र स्थायी वतन भई हाल बिदेशमा रहनु भएका तपाई सम्पुर्ण चितवन वासीहरुको वास्तविक डाटा हामीलाई प्राप्त भएमा तपाइ निकट भविष्स्वयमै नेपाल फर्कनु परेको अवस्थामा प्रभावकारी व्यवस्थापनका लागी वास्तविक डाटा संकलन गर्न यो फारम बनाइएको छ ।

कृपया फारम भर्दा नेपाली वा अंग्रेजी भाषाको प्रयोग गर्नु होला र विदेशमा रहने व्यक्ति स्यंम वा निजको आफन्त साथीभाई जो कोहिले पनि यो फारम भरी डाटा समाहित गर्न सकिने छ ।फारम भरीसके पछि अन्तमा Submit मा दवाउनु होला ।

थप जानकारीको लागि:
___________________________________________
सम्पर्क 9857041105
प्र ना नि बिक्रम रिजाल
जिल्ला प्रहरी कार्यालय, चितवन ।

फारम भर्न यँहा क्लिक गर्नुहोला

असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

Previous articleजनताको यस्तो बिजोक: राष्ट्रपतिलाई नयाँ गलैचा पछी अब मन्त्रीहरुलाई ज्यान बनाउन जिमखाना
Next articleम पनि हेछु कस्ले का’रबाहि गर्छ हामीलाई, मा’र्न आए पछि मा’रि’दिएको हो ! हेर्नुस अझ के के भने भिडियोमा !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।