युपी का मुख्यमन्त्री आदित्यनाथलाई ओलीको क डा जवाफ: नेपालीलाई हे प्ने होईन

युपी का मुख्यमन्त्री आदित्यनाथलाई ओलीको क डा जवाफ: नेपालीलाई हे प्ने होईन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिमा आ पत्ति जनाएका छन्। संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले योगीको अभिव्यक्ति जायज नभएको बताए। ‘त्यसरी भन्नुभएको भने जायज होइन। नेपाललाई ध म्काउन खोज्नुभएको हो भने नि न्दनीय छ। म यति नै भन्छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले योगी केन्द्रीय सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नु उचित नभएको दोहोर्‍याए। ‘त्यसरी नबोलिदिनुपर्थ्यो। यो अभिव्यक्तिलाई नेपालमाथिको अप हेलनाको रुपमा लिन्छौं। नेपाल हे पिन तयार छैन। हे पिन मान्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु,’ ओलीले भने।

के भनेका उत्तर प्रदेशका मुख्यमन्त्री योगीले??

उत्तर प्रदेशका मुख्यमन्त्री योगी भन्छन्, ‘नेपालले तिब्बत जस्तै ग ल्ती दोहोर्‍याउन हुँदैन’

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर हाल भइरहेको वि वादका बारेमा बोलेका छन्। भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले नेपालले तिब्बतले जस्तै गल्ती दोहोर्‍याउन नहुने बताएका हुन्।

भारत र नेपाल दुई राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै योगीले भने, ‘ धेरै शताब्दीदेखि दुवै देशको सांस्कृतिक,ऐतिहासिक र पौराणिक सम्बन्ध छ। नेपालले यसलाई बिर्सन हुँदैन।’

आदित्यनाथले नै केही वर्षअघि नेपाललाई पुनः हिन्दु राज्य बनाउनुपर्छ भन्ने धारणा राखेका थिए। २०७३ सालमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासंघको सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले पृथ्वीनारायणले बनाएको नेपालको हिन्दु राष्ट्र नेपालको पहिचान समाप्त पार्ने प्रयास भइरहेको वि वादास्पद अभिव्यक्ति दिएका थिए।

नेपाली बालिकाको डान्स सेयर गर्दै भारतिय नायिका रश्मिकाले भनिन्- म तिमीलाई भेट्न चाहन्छु (भिडियो

Previous articleकुन जहाज बाट विदेशका नेपालीलाई ल्याउने बल्ल टुंगो लाग्यो; हेर्नुस यस्तो छ निर्णय
Next article४०-५० जनाले मेरो घर घे र्यो भन्दै फेसबुकमा सरिता गिरीको रो ईलो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।