Home Uncategorized सीमामा एक भारतीय म’रीएपछी भारतीय मिडियाको रो’नाधोना सुरु;खेतमा काम गरिरहेको किसान मा’रेको...

सीमामा एक भारतीय म’रीएपछी भारतीय मिडियाको रो’नाधोना सुरु;खेतमा काम गरिरहेको किसान मा’रेको भन्दै अति’रन्जना

सीमामा एक भारतीय म’रीएपछी भारतीय मिडियाको रो’नाधो’ना सुरु;खेतमा काम गरिरहेको किसान मा’रेको भन्दै अति’रन्जना, भिडियो तल अन्तिममा हेर्नुहोला 

नेपाली सुरक्षाकर्मी माथि आ’क्रमण गरि हति’यार समेत खो’सेर भा’ग्ने भारतीय नागरिक मा’रीए पछी भारतमा ह’ङ्गामा म’च्चिएको छ! घ’टनालाई भारतीय मिडियाहरुले अति’रन्जित गरि प्रकाशन/प्रशारण गरिरहेका छन् ! त’स्कर मा’रिएको घट’नालाई भारतीय मिडियाले खेतमा काम गरिरहेको किसान मा’रिएको भन्दै घ’टना तो’डमो’ड गरेका हुन् ! भारतीय चर्चित मिडिया अमरउजाला ले यस्तो लेखेको छ !

त्यस्तै अर्को भारतीय मिडिया न्युज २४ ले यस्तो शिर्षकमा समाचार लेखेको छ ! 

खासमा घ’टना के हो? 

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा स’श’स्त्र प्रहरी र भारतीय नागरिकबीच झ’डप भएको छ । मृ’त्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

घा’इतेमध्ये एकको अवस्था ग’म्भीर र २ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए । पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि स’श’स्त्र प्रहरीले रोकेको थियो ।

त्यसक्रममा भएको झ’डपमा परी भारतीय नागरिकले स’श’स्त्र प्रहरीको एसए’लआर ब’न्दुक पनि खोस्ने प्रयास गरेका थिए । स’श’स्त्र प्रहरीसँग नि’हुँ खोज्दै भारतीय नागरिकले ब’न्दुक खो’स्ने प्रयास गरेपछि झ’डप भएको थियो ।

मृ’तक र घा’ईतेको परिचय खुल्यो’

घ’टनामा बिहारको सीतामढ़ी जिल्ला अन्तर्गत सोनबरसा थाना क्षेत्रको पिपरा परसाइन पंचायत लालबंदी जानकी नगर  निवासी नागेश्वर राय का २५  वर्षीय छोरा विकेश कुमारको मृ’त्यु भएको हो।

यसै गरि सोहि ठाउँ निवासी उमेश राम को दाहिने काँधमा र सहोरबा निवासी उदय ठाकुर को दाहिने खुट्टामा गो’लि लागेको छ ! घा’ईतेहरुको सितामडी कै एक अस्पतालमा उ’पचार भैरहेको छ!

इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’

Previous article९ जना बालबालिका सहित १४० महिला कुवेत बाट नेपाल आईपुगे
Next articleचौतर्फी वि’रोध पछी ब्याक भयो सरकार, विदेश बाट नेपाली ल्याउने भाडा थोरै घट्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।