भारत चिन सीमामा भि’षण त’नाब: एक क’माण्डरसहित तीन भारतीय सैनिकको मृ’त्यु

भारत चिन सीमामा भि’षण त’नाब: एक क’माण्डरसहित तीन भारतीय सैनिकको मृ’त्यु

भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झ’डप हुँदा भारतीय सैनिकका एक क’माण्डरसहित तीन जनाको मृ’त्यु भएको छ। सोमबार राति भएको झ’डपमा भारतीय सेनाका एक क’माण्डिङ अफिसर र दुई सैनिकको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तना’वलाई नि’यन्त्रणमा लिने क्रममा हिं’सात्मक झ’डप भएको थियो। जसमा केही सेनाले ज्यान गु’माएका थिए।

भारततर्फ मृ’त्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परि’स्थितिलाई निय’न्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ,’ भारतीय सेनाको वि’ज्ञप्तिलाई उल्लेख गर्दै एनडिटिभीले लेखेको छ। घ’टनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घ’टनाबारे जानकारी दिन अहिले २ बजे पत्रकार सम्मेलन गर्दैछ। लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच त’नाव बढ्दै गएको थियो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झ’डपमा सैनिकको मृ’त्यु भएको हो। १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मा’रिएका थिए भने चिनियाँ सैनिकमा पनि ह’ताहती भएको थियो। १९७५ यता भने दुई देशका सैनिकहरूले एकअर्काको ज्या’न लिएका थिएनन्।

भारतीय टिभी च्यानल आजतकको समाचार यस्तो छ

निगमले घटायो इन्धनको मूल्य‚ पेट्रोल प्रतिलिटर १७८ रूपैयाँ

Previous articleचितवनको विकास: ९५ वर्षीया दृष्टिविहीन वृद्धाको घरको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप
Next articleतत्काल उद्धार हुने छाँट देखिएन; अदालत भन्छ- राज्यकै खर्चमा ल्याऊ, सरकार भन्छ- उडान रद्द !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।