तिर्सना बुढाथोकीको अर्को हर्कत, ना’ङ्गो स्त’नमा नेपालको झण्डा बेरेपछी आलोचित (भिडियो)

तिर्सना बुढाथोकीको अर्को हर्कत, ना’ङ्गो स्त’नमा नेपालको झण्डा बेरेपछी आलोचित, भिडियो तल अन्तिममा हेर्नुहोला 

बेलाबेला आफ्नै हर्कतबाट चर्चामा आउने गरेकी मोडल तिर्सना बुढाथोकी त्यसै बस्न कहाँ सक्थिन् । एउटा उखान छ नी – बरु बदनाम हुनु, गुमनाम नहुनु । अरुले जीवनमा यो मन्त्रलाई कत्तिको पछ्याउँछन् थाहा छैन, तर एक नेपाली मोडलले भने यो उखानलाई आदर्श मानेर राम्रैसँग पछ्याएकी छन् ।

अरुले जीवनमा यो मन्त्रलाई कत्तिको पछ्याउँछन् थाहा छैन, तर एक नेपाली मोडलले भने यो उखानलाई आदर्श मानेर राम्रैसँग पछ्याएकी छन् । सामाजिक संजालमा बेलाबेला अ’श्ली’ल हर्कत देखाउँदै वि’वादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि वि’वादमा र आलोचनाको सि’कार भएकी छन् । छोटो भिडियो साझेदारी साईट टिकटकमा नेपालको झण्डालाई अ’म’र्यादित तवरले प्रयोग गरेको भन्दै उनलाई गा’लि गर्नेको ओ’ईरो नै लागेको छ ।

उनले नेपालको झन्डा छातीमा बेरेर राष्ट्रिय भावको गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरेकी छन् । उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नां’गै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज ।’ झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाकाे अप’मान गरेको विश्लेषण गरेकी छिन् ।

उनले झण्डा सहितको ११ ओटा भिडियो टिकटका एकाउण्टमा पोस्ट गरेकी छन् । हेर्नुस उक्त भिडियोहरु एकसाथ । उनले प्राय टिकटक भिडियोलाई झन्डा छातीमा बेरेर बनएकी छिन् । उनको सामाजिक संजालमा निकै आलोचना भएपछि उनले छातीमा झण्डा राखेको कुरा गर्व रहेको बताएकी छन् ।

उनले केटाले छातिमा बेर्न मिल्ने तर केटिले बेर्न नमिल्ने ? उनले याे सवाल गरेकि छिन् । उनले उक्त भिडियो सर्बजनिक गरे लगत्तै अहिले विभिन्न माध्यमबाट आलोचना भैरहेको छ उनले भने यो बिषयलाई त्यति गम्भीर रुपमा भने लिएको देखिदैन ।

सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा

Previous articleसाउदी बाट ३० जुनमा हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो
Next articleबिहे गरेको छ महिनामा श्रीमान् बि’ते, ससुराले ब’ला’त्कार गरे, ५५ लाख पैसा प’चाउन सिलौटाले हा’नेर मा’रे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।