Home Uncategorized मेकअपको कमाल: बिहेको भोलि पल्ट बिना मेकअप श्रीमतीलाई देखेपछि पतिले दिए उजुरी

मेकअपको कमाल: बिहेको भोलि पल्ट बिना मेकअप श्रीमतीलाई देखेपछि पतिले दिए उजुरी

मेकअपको कमाल: बिहेको भोलि पल्ट बिना मेकअप श्रीमतीलाई देखेपछि पतिले दिए उजुरी

काठमाडौ – विवाह भनेको दुई आत्मको संबन्ध हो । विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घटना हो अल्जेरियाको एक युवले बिहे त गर्छन तर उनले सोचेका पनि थिएनन् ।

बिहेको भोलि पल्ट उनको दिन कालो हुन्छ भनेर उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलि पल्ट भने रुप नै फेरीएको देख एक्कासी पत्तिको रुप झंट देख्दा उनी निकै आत्तिए । उनकी पन्ति बिहेको भोलि पल्ट बिना मेकअपमा देखा परेकी थिइन् ।

उनलाई देखेपछि उक्त पुरुष निकै आत्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धोका दिन्छ भनेर सोचेका थिएनन् । बिना मेकअपमा देख्दा उनले आफुलाई धोका दिएको आरोपसमेत लगाए त्यसै कारणले उनले पत्नी विरुद्ध केस हालेका छन् । केस हाल्दै भने ठुलो धोका भएको र पिडा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।

दाइजोमा भैसी र कोट पाइन्ट माइतीले नदिएको वहानामा गयो सुनिलाको ज्यान

महोत्तरी । महोत्तरीमा एक महिलाले दाइजोकै कारण ज्यान गुमाएकी छन् । महोत्तरीको सम्सी गाउपालिकी २२ बर्षिय सुनिला यादबलाई दाइजोका कारण उनका परिवारले ह त्या गरेको आरोप माइती पक्षले लगाएका छन् । उनी असार १४ गते आफ्नै घरमा मृ त भेटिएकी हुन ।

२०७१ सालमा विवाह भएकी सुनिलालाई धेरै पटक श्रीमान र परिवारका सदस्यले दाइजोको निउँमा बारम्बार या त ना दिने गरेको स्थानियले बताएका छन् । श्रीमानले ससुरालीले राम्रो सुट पाइन्ट नदिएको भन्दै सुनिलाई या त ना दिने गरेका थिए । ससुराले पनि दाइजो स्वरुप भैसी माग गरेको सुनिलाको माइतीको दावी छ ।

बर्दिबास १० की सुनिलाको सम्सी गाउपालिका सञ्जिव यादवका साथमा २०७१ सालमा विवाह भएको थियो । असार-१३ गते राती पनि सुनिलाका श्रीमान सन्जिब यादब र ससुरा महेश राय यादबले उनलाई कु’ट पि’ट गरेको बताइएको छ । उनका ५ वर्षका छोराले पनि आफ्ना बुवाले आमालाई कु’ट पि’ट गरेको देखेको बयान दिएका छन् । छोरीको ह त्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

नेपालले यूएईलाई हरायाे, साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै

Previous articleचर्चित सेलिब्रेटी निशा गुरागाईको बाहिरियो यस्तो से’क्सी भिडियो, न्याय माग्दै पुगिन् प्रहरीमा (हेर्नुहोस् भिडियो)
Next articleछोरीको नाममा आफूमाथि भुवनको यौ-न दु’र्व्यव’हार गरेको साम्राज्ञीको आ’रोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।