छोरीको नाममा आफूमाथि भुवनको यौ-न दु’र्व्यव’हार गरेको साम्राज्ञीको आ’रोप

0
80

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडी सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा ‘दुः’ख पाएको उल्लेख गरिन् । उक्त बिषय निकै चर्चामा रह्यो । साम्राज्ञीले यसो भनिरहँदा उनको क’टाक्ष नायक भूवन केसीमाथि पनि थियो । साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । साम्राज्ञीले बारम्बार आ’क्रोश व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि भूवन केसीले अस’न्तुष्टी व्यक्त गरेका छन् ।

भूवन लेख्छन्–‘खान न’पाएको भन्दै सामाजिक संजालमा रो’ई क’राई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दु’लो पार्ने । सामाजिक संजालमा गर्ने अभिनय फिल्ममा गरे हुने नी ।’ भूवनले साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आ’रोप समेत लगाएका छन् । साम्राज्ञीले पनि भुवनलाई लक्षित गर्दै इन्टाग्राममा स्टोरी हालेकी छिन् । उनको स्टोरी कस्लाई लक्षित हो भन्ने कुरा नखुले पनि भुवनलाई नै टा’र्गेट गरेकाे बुझ्न सकिन्छ ।

यसरी नेपाली फिल्मी उद्योगमा एकले अर्कालाई आ’रोप प्र-त्यारोप लगाउने चलन यो पहिलोपटक भने होइन् । केही समयअगाडीदेखि नायिकाद्वय पूजा शर्मा र शुष्मा कार्कीबीचको शितयु-द्ध अझै समाप्त भएको छैन । नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौ’न दु-र्व्यवहारको आ’रोप लगाएकी छन् ।

केसीले आफूलाई पटक पटक ग’लत निय’तले छो’एको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् । सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौ-न दुर्व्य-वहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।

यही फिल्मको सुटिङको बेला अनमोल र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । अहिले भने केही कारणले उनीहरुबीच सम्बन्ध टु’टीसकेको छ । सामाजिक सञ्जालमा भुवनविरु-द्ध साम्राज्ञीले आवाज उठाएसँगै उनीहरुबीच सम्बन्ध बि’ग्रनुको कारण समेत खुलेको छ । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गल’त दुष्टि-कोण रहेको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्य-वहार गरेको साम्राज्ञीले खुलाएकी छन् । आफ्नै छोराको राम्रो साथी समेत रहेकी एक युवतीलाई भुवनले गरेको व्यवहारले उनको व्यक्तित्वमाथि ठूलो प्रश्न खडा गरेको छ ।

पत्रकार ऋषि धमलालाई पटमुर्ख को उपाधी

Previous articleचरित्र र स्वाभावका आधारमा श्रीमतीका ७ प्रकार; तपाईकि श्रीमती कुन वर्ग कि ??
Next articleश्रीमतीलाई खुसी बनाउने अच’म्मको २० सुत्र – हरेक पुरूषले अवस्य पढ़नुहोला