चितवनमा फेरी घ’ट्यो यस्तो घ’टना: फेसबुक लाईभ गरेर युवतीले गरिन् आ’त्म’ह’त्या
चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक युवतीले आ’त्मह’त्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झु’ण्डिएर आ’त्मह’त्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आ’त्मह’त्या गरेको जानकारी दिए । भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको इन्सपेक्टर भट्टले बताए ।

ती युवतीले आ’त्मह’त्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । मृ’तकको कोठाबाट ला’गूऔ’षध सि’रिन्ज बरामद गरिएको थियो । श’व पो’स्टमा’र्टमका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका इनिस्पेक्टर सुभाष भट्टले जानकारी दिए । श’व पो’स्टमा’र्टमका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका इनिस्पेक्टर सुभाष भट्टले जानकारी दिए ।

दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आ’त्मह’त्या गरेका थिए । साथीहरुको नभएको समयमा ती युवती सलको पा’सो लगाएर झु’ण्डिएकी प्रहरीको भनाइ छ । केही दिनअघि दाङमा पनि यस्तै घट’ना भएको थियो ।

स्कारपियोको ठ’क्करबाट चितवनमा एकजनाको ज्या’न गयो
चितवनमा स्कारपियोको ठ’क्करबाट एक साइकल यात्रीको मृ’त्यु भएको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. २ टाँडी चोकमा स्कारपियोले ठ’क्कर दिँदा स्थानीय ३४ वर्षिय कृष्णकार रञ्जीतको मृ’त्यु भएको प्रहरीले जनाएको छ । भरतपुरबाट रत्ननगर तर्फ गईरहेको प्रदेश नम्बर ३–०१–००२२च ३९४४ नम्बरको स्कारपियोले साईकल यात्री रञ्जीतलाई टाँडी चोकमा ठ’क्कर दिएको थियो।

ठ’क्करबाट ग’म्भिर घा’इते भएका रञ्जीतको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ७ बजे मृ’त्यु भएको प्रहरीले जनाएको छ । ठ’क्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छ । ठ’क्करबाट ग’म्भिर घा’इते भएका रञ्जीतको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ७ बजे मृ’त्यु भएको प्रहरीले जनाएको छ । ठ’क्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छ ।

विकास निर्माणका कामहरू जतिसक्दो चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला


