तिन बच्चा कि आमालाई यौ’न स’म्प’र्क राखौ भन्दै ब्ल्या’क्मे’लिं’ग गर्नेलाई कतारमा सा’ई’बर क्रा’ईम’को मु’द्दा
१२ साउन, कतार । युवतीहरुलाई ब्ल्या’क’मेल गरेको आ’रोपमा एक नेपाली युवकविरुद्ध कतारको सा’इबर क्रा’इममा उजुरी परेको छ । युवतीहरुलाई ब्ल्या’क’मेल गर्ने, अप’शब्द प्रयोग गरी पैसा असुल्ने र शा’री’रिक सम्बन्धका लागि बा’ध्य पार्न खोजेको भन्दै एक युवकबि’रुद्ध साइ’बर क्रा’इममा उ’जुरी दिइएको हो ।

मकवानपुर बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुर गाइघाटका चित्रबहादुर कामी (पूर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) विरु’द्ध ब्ल्या’कमे’लको आरो’प’मा कतारको सा’इबर क्रा’इममा उजु’री दिएकी हुन् । थिङ्गलाई कामीले पटक–पटक फोन मार्फत अ’प’शब्द प्रयोग गर्ने, ध’म्की’ दिने र सँगै बस्नका लागि बा’ध्य पार्ने किसिमको भ्वाइस म्यासेज पठाउने गरेको भन्दै पीडित थिङले अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनी समक्ष न्यायको अपिल गर्दै निवेदन दिएकी थिइन् ।

सो निवेदन इमेलमार्फत् सा’इबर क्रा’इमसम्म पुगेको हो । कतारको कानुनभन्दा माथि कोही पनि नर’हेको र पी’डित मकवानपुरे चेलीले न्याय पाउने कुरामा बिश्वस्त रहेको पुडासैनीले बताए । कामीले सामाजिक सन्जाल फेसबुक र टिकटकमा थि’ङ्गको तस्विर राखेर आ’पत्ति’जनक स्ट्याटस लेखेर च’रित्रह’त्या गर्न खोजेको पी’डितले गु’नासो गरेकी छिन् । कतारमा रहेको एक क्लिनिङ्ग कम्पनीमा थिङ्ग करिव दुई वर्ष अघि रोजगारीका लागि आएकी थिइन् ।

कामीसँग सामान्य चिनजान पश्चात साथी भएकी थिङ्ग तीन बच्चाकी आमा हुन् । कामीले उक्त क्लिनिङ्ग कम्पनीमा कार्यरत अन्य नेपाली महिलाहरुसँग पनि ब्याज दिन्छु भन्दै पैसा सापटी लिएर फिर्ता नगरेको र पैसा माग्दा थाहा नभएको जवाफ दिएको पीडितले गुनासो गरेका छन् ।

पी’डित थिङ्गले आफूलाई परेको स’मस्याबारे नेपाली दूतावास दोहा कतार, राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर रमजान बाबु अलि मिया, महिला समाज दोहा कतार र एनआरएन दोहा कतारका प्रतिनिधिहरुलाई जानकारी गराएकी छिन् ।


