पूर्वी चितवनको रत्ननगरमा बे’बा’रिसे श’व फेला (भिडियो सहित)

पूर्वी चितवनको रत्ननगरमा बे’बा’रिसे श’व फेला (भिडियो सहित)

उज्यालो नेपाल, श्रावण १२- पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित खगेरी खोलामा बे’बा’रिसे श’व फेला परेको छ! आईतवार साँझ पुर्व पश्चिम राजमार्ग छेवैको खगेरी सिंचाई गेट भन्दा २०० मिटर माथि खोलाको विच भागमा उक्त बे’बा’रिसे श’व फेला परेको हो! खोलामा ब’गाएर ल्याएको काठ दाउरा संकलन गर्न गएका स्थानीयले श’व देखेपछी प्रहरीलाई खबर गरेका थिए !

खोलामा आएको बा’ढीले अन्यत्र स्थान बाट श’व बगाएर ल्याएको आ’शं’का गरिएको छ! श’वको गर्दन भन्दा माथि, दुवै हात र घुंडा भन्दा तलको भाग छु’ट्टिएको अवस्थामा छ! घटनाको प्रहरीले अनु’सन्धान गरिरहेको छ!

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

Previous articleतालमा डुबेका १५ वर्षीय बालकलाई बचाउन गएका दूई युवाले आफ्नै ज्यान गुमाए
Next articleतिन बच्चा कि आमालाई यौ’न स’म्पर्क राखौ भन्दै ब्ल्या’क्मे’लिं’ग गर्नेलाई कतारमा साई’बर क्रा’ई’मको मु’द्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।