Home Uncategorized भाग्य न्यौपाने र पुण्यको टोलीले म माथि दुर्व्य’वहार गर्यो ,रुदै पुष्पा आइन्...

भाग्य न्यौपाने र पुण्यको टोलीले म माथि दुर्व्य’वहार गर्यो ,रुदै पुष्पा आइन् लाईभमा (भिडियो सहित)

भाग्य न्यौपाने र पुण्यको टोलीले म माथि दुर्व्य’वहार गर्यो ,रुदै पुष्पा आइन् लाईभमा (भिडियो सहित)

‘बच्चा भेटिएको सबै ना’टक रहेछ, भाग्य न्यौ’पाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्यु’बको नेपाल ट्रेन्डि’ङमा रह्यो १९ लाख सब्स्क्रा’इबर रहेको ‘तातात्तो खबर’ नाम’क युट्युब च्यानलबाट यो भिडि’यो मंगलबार बिहान पोष्ट भ’एलगत्तै फेसबुकमा समेत’ भाइ’रल भएको थियो । टाइटलबाटै अनुमान ल’गाउन सकिन्छ, भिडि’योको विषयवस्तु । भिडियो बनाउने युट्यु’बरको नाम टाइटलमै दे’ख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन ।

पत्रकारिता बुझेका तर नेपाली युट्युबका’रितालाई नबुझेका’हरुलाई भने यो शैली पचाउ’न गाह्रो हुन सक्छ ।’ टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्क’र्ष निकालिनसकेको वा निकाल्न नसकेको कुराला’ई टाइ’टलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्यु&बरले सगर्व घोषणा गरेका छन् । केही दिनअ’घि कपनमा तीन म’हिनाको एक बच्चा फेला परेका थिए ।

एक बालगृ’हकी सञ्चा’लिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ ‘गरिन् । त्यहाँ प्रह’रीभन्दा पहिले यु’ट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने । भाग्य न्यौपा’नेको अन्तर’वार्ता देखेपछी दर्शकले भाग्यको आलोचना गरेका छन । आलोचना भएपछि भाग्यले आफ्नो फेसबु’कमा एउटा पोस्ट राख्दै माफी मागेका छन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै ….

“पछिल्लो समय तात्तातो ख’बरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवे’दनशील विषय म’हिलालाई दुर्यव्य’वहार र पत्रकारको आचा’रसंहिता को कुराहरु उठाउनुभएको छ। यस्तो संवेद’नशील बिषयलाई उक्त अन्तर्वार्तामा जो’डिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ।

साउ’न १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेको’कुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तवि’कता बुझ्न उक्त संस्थामा पुग्यौँ । पुष्पा अधिकारिसंग सम्पु’र्ण कुराहरु सोध्यौँ, उक्त बच्चाको हेरबिचारको लागि सहयोग’पनी हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोले’को कुरा र पछि आएको अभिव्य’क्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा क’लहरु गरेर त्यस्को वास्तवि’कता के हो भनेर सोध्नुभयो।

त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रो’षमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नि’यतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिका’रिलाई :दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यव’हारको बि’रोध गर्छु र अगामि’दिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मेरो उक्त भिडियोको कार’णले महिला संवेदनामा आँच पुग्न गएकोमा म मा’फी चाहान्छु। यो विषयमा समा’लोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।”

त्यस्तै केयर बाल गृहकी सञ्चालक पुष्पा अधिकारी रुँ’दै लाईभ आएकी छिन् । उनले आफुमाथि भाग्य र पुण्यको टिमले दुर्व्य’वहार गरेको आ’रोप लगाएकी छन् । यो भिडियो हेरौ…..

संरचनागत सुधार र नीतिगत हस्तक्षेपका कारण प्रतिस्पर्धीहरूलाई उछिन्दै उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

Previous articleभदौ १ देखि अन्तर्राष्ट्रिय उडान गर्न १२ एयरलाइन्स इच्छुक
Next articleभदौ १ देखि नियमित उडान सुरु नहुने संकेत, चार्टर्ड उडान समेत रोक्ने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।