भदौ १ गते घर फर्कन टिकट का’टेका मंगल युएईमै अ’स्ताए, यूएईमा एकै ठाउँमा दुई नेपालीको ह’त्या : एकको पहि’चान खुल्यो, एकको बाँकी

भदौ १ गते घर फर्कन टिकट का’टेका मंगल युएईमै अ’स्ताए, यूएईमा एकै ठाउँमा दुई नेपालीको ह’त्या : एकको पहि’चान खुल्यो, एकको बाँकी

यूएई – यूएईमा ह’त्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ । यूएईको सारजाहमा साउन २४ गते ह’त्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ह’त्या हुनेमा तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठको पहि’चान भए पनि अर्का एक नेपालीको भने पहि’चान खुलेको छैन ।

गएको साउन २४ गते शनिबार सारजाहमा दुई नेपालीको ह’त्या भएको यहाँका स्थानीय स’ञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दूतावासले चा’सो लिएको छ । पहिचान खुलेका श्रेष्ठको शरी’रमा २० ठा’उँमा छु’रा प्र’हार भएको छ । अर्का नेपालीको श’रीरमा पनि त्यस्तै धा’रिलो हति’यार प्रयोग गरेर ह’त्या भएको दूतावासको भनाइ छ ।

घ’टनाको प्रार’म्भिक विवरण अनुसार दुई जनाबीच आप’सी वि’वाद हुँदा एक अर्काको ह’त्या भएको भनिए पनि घ’टनाबारे थप अनु’सन्धान भइरहेको र घ’टनामा सं’लग्न भएको आ’शं’कामा केही पक्रा’उ परेका यूएईको स्थानीय स’ञ्चारमाध्यम ग’ल्फ न्युजले उल्ले’ख गरेको छ । एउटै घ’टनामा दुई नेपालीको ह’त्या भएको जानकारी दूतावासलाई भए पनि स्थानीय प्र’साशनले अनु’सन्धान गरिरहेकाले पूर्ण वि’वरण आउन बाँकी रहेको दूतावासका प्रव’क्त्ता तथा उपनियोग प्रमुख रीता धितालले बताउनुभयो ।

घर फर्कन पाए’नन् मंगलराज​

दुई वर्ष पहिले मंगलराज नेपालबाट बहराइन जानुभएको थियो । बहराइनमा काम गर्दा गर्दै अनलाइनमार्फत यूएईमा काम खोजेर बहराइनबाटै यूएई आएको मृ’तकका जेठान कर्मा लामाले उज्यालोलाई जानकारी दिनुभयो । एक वर्ष अघिदेखि यूएईमा कार्यरत मंगलराज घरमा पालेका चराचुरुङ्गीलाई रेखदेखको काम गर्ने आफन्तले बताएका छन् । उहाँको घर जाने यो’जना थियो । घरबिदामा नेपाल फर्कन उहाँले भदौ १ गतेको टिकट का’ट्नुभएको थियो । हातमा टिकट र साथमा घर फर्क’ने योजना लिएर मंगलराज यूएईमै अस्ता’उनुभएको छ ।’ उज्यालो अनलाईन बाट 

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

Previous articleपरदेशीको कथा श्रीमती अर्कैको माया मोहमा “कृपयाँ पढेर सल्लाह सुझाव दिनुहोला”
Next articleउडान नखुलेपछि प्रवासीको चेतावनी : अब पैसा हुण्डी गर्छाैँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।