विदेशबाट हुने उद्धार उडान अनि’श्चित’कालका लागि स्थ’गित

विदेशबाट हुने उद्धार उडान अनि’श्चितका’लका लागि स्थ’गित

१ भदौ, काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थ’गित गरेको छ । कोभिड-१९ संक’ट व्यव’स्थापन सञ्चालन केन्द्र -सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थ’गित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थ’गन गरेको हो । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थ’गन गरेको हो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्या’णकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।

तर, त्यसरी कामदार आएर बसने होटल क्वारिन्टिन तय भएपछि तय भएका उद्धार उडानहरु स्थ’गित गरिएको हो । उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभ’एको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थ’गित गर्न भनेको हो । कोरोना संक्र’मण जारी रहेको, विभिन्न स्थानीय तहले निषे’धित क्षेत्र घोष’णा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआ’एको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।

Tribhuwan International Airport
Tribhuwan International Airport

होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थ’गित गरिदिन सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थ’गित भएपछि दूतावासहरुले समेत उडान स्थ’गन भएको सूचना निकालेका छन् ।

 

आगामी आ.ब.का लागि १० स्थानीय तहले सार्वजनिक गरे बजेट, बाँकी स्थानीय तहले आज सार्वजनिक गर्दै

Previous articleच’र्को घाममा श्रमि’कलाई काममा लाउने कतारका ६७ कम्पनी कार’बाहीमा
Next articleसर्वोच्चद्वारा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन अन्तरिम आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।