च’र्को घाममा श्रमि’कलाई काममा लाउने कतारका ६७ कम्पनी कार’बाहीमा

च’र्को घाममा श्रमि’कलाई काममा लाउने कतारका ६७ कम्पनी कार’बाहीमा

दोहा – च’र्को घाममा समेत श्र’मिकलाई काम लगाउने कतारका ६७ कम्पनी कार’बाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरी’क्षणमा विभिन्न ६७ कम्पनीले श्रमि’कलाई स्वास्थ्य सुरक्षाका उपायविना नै च’र्को घाममा काम लगाएको पाइएपछि कार’बाही गरेको हो । मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म निरीक्षण ६७ वटा कम्पनी कार’वाहीमा परेका जनाएको छ ।

यसअघि पनि विभिन्न चरणमा मन्त्रालयको निरीक्षणमा धेरै कम्पनीहरु कार’वाहीमा परिसकेको जनाइएको छ । सन् २००७ को कतार सरकारको मन्त्रिपरिषद बैठकको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्या’धिक ग’र्मी हुने भएकाले श्रमि’कहरूलाई बाहिर काममा लगाउन नि’षेध गरिएको छ ।

तर, सरकारको उक्त निर्णयलाई बेवा’स्ता गर्दै श्रमि’कलाई च’र्को घाममा पनि काम लगाएको पाइएपछि ती कम्पनीहरूलाई ३ दिनसम्म काम रो’क्न निर्देशन दिइएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

विदेशबाट हुने उद्धार उडान अनि’श्चितकालका लागि स्थ’गित

१ भदौ, काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थ’गित गरेको छ । कोभिड-१९ सं’कट व्यवस्थापन सञ्चालन केन्द्र -सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगि’त गर्न पत्र लेखेको छ ।

त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थ’गन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।

त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । तर, त्यसरी कामदार आएर बसने होटल क्वारिन्टिन तय भएपछि तय भएका उद्धार उडानहरु स्थ’गित गरिएको हो । उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभ’एको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थ’गित गर्न भनेको हो ।

कोरोना संक्र’मण जारी रहेको, विभिन्न स्थानीय तहले नि’षेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ । होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थ’गित गरिदिन सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थ’गित भएपछि दूतावासहरुले समेत उडान स्थग’न भएको सूचना निकालेका छन् ।

सूचना प्रविधि सरकारको प्राथमिकता छ: अर्थमन्त्री महत

Previous articleटिकट का’टेर नेपाल उड्न ठिक्क परेकालाई अर्को झ’मेला, क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगन गर्न निर्देशन
Next articleविदेशबाट हुने उद्धार उडान अनि’श्चित’कालका लागि स्थ’गित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।