दुर्गेशले मबाट गल्ती भयो भन्दै हात जोडेर पटक-पटक मागे माफी (भिडियो सहित)

दुर्गेशले मबाट गल्ती भयो भन्दै हात जोडेर पटक-पटक मागे माफी (भिडियो सहित)

पछिल्लो केही समय यता मोडल तथा गायक दुर्गेश थापा निकै विवादमा तानि’एका थिए । चाहे तिजको गितमा महिलाको आवरण लगाएकोमा होस वा अन्तर्वार्तामा एक गायकको भनेर अ’र्को गित गाएको भएर होस् जताततै थापा’को नाम सुनिन्थ्यो । गायक, संगितकर्मी’बाहेक दर्शकले पनि उनको आ’लोचना गरे । केहीले उनलाई ज्ञानको कमी भएको भने केहीले उनलाई गितसंगित पनि सिक्न सुझाए । तर सत्य यो पनि हो कि थापा’को गितसंगित क्षेत्रमा आफ्नै झुट्टै पहि’चान छ ।

विवादमा तानिपछि कुनै पनि व्यक्ति’लाई प्रतिक्रिया नदिएका थापाको ‘आलू जस्तो गायक’ साव’र्जनिक गरेका छन् । उनले एउटै गितको मार्फत सबैलाई उत्तर दिए’का छन् । थापा हुर्केको परिवेशलाई गितले समेटेको छ । सबै सृष्टिको सुन्दरता र उपस्थि’तीको अर्थ गितको विषे’शता हो । युट्युवमा सार्वजनि’क भएको २० घण्टामा नै उक्त गित ट्रेन्डिङ पर्न सफत भएको छ । सो गित ट्रेन्डिङ १ मा छ ।

उक्त गित थापा आफैले गाएका हुन् भने शब्द र संगित वसन्त थापाको रहेको छ । शिव विकको निर्देशनमा बनेको उक्त भिडियोमा थापासँगै नायक पल शाह, नायक पुष्प खड्का र सरिका केसीको अभिनय रहेको छ । गित सार्वजनिक गर्दै थापाले आफूले कहिले पनि कुनै पनि काम प्रशिक्षण नलिएको बताएका छन् । अभिनय, नृत्य र संगित अनुभवको आधारमा गरेको बताउँदै सबैको माया र होसला दिएको बताएका छन् ।

तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले आफूलाई स्टेज पर्फम सिकाएको र बिकाएको उनको भनाई छ । भिडियो सार्वजनिक भएपछि फेसबुक लाईभामा आएर दुर्गेश थापाले माफी मागेका छन् । केही दिन अघि एक अन्तरवार्तामा उनले नारायण गोपाल लगाएत अन्य गायक को गीत गाउन लगाउँदा अरुनै गायकको गीत गाएपछि आलो’चित बनेका थिए ।

त्यसपछि त्यो विषयमा आफैले लाईभ गरेर आफ्ना दर्शक तथा श्रोताहरुलाई माफी दिन अनुरोध गरेका छन् । म मा त्यतिको ज्ञान हुनु पर्थ्यो तर त्यतिबेला म तना’वमा थिएँ,मलाई गीत गाउन आएन त्यसमा माफी माग्न चाहन्छु । उनले भने आगामी दिनमा त्यस्तो ग’ल्ती गर्ने छनैन त्यस्तै नयाँ गीतको विषम उनी भन्छन्– ‘मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ ।’

गित युट्युवमा सार्वजनिक भएपछि उनका शुभचिन्तकहरूले उनलाई राम्रो प्रतिकिया दिइरहेका छन् । हेर्नुहोस् उनले माफी मागेको भिडियो…

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

Previous articleअस्ति एअरपोर्टमा अलपत्र छाडेका यात्रु लिन नेपाल एअरलाइन्सको जहाज फेरी युएई जाँदै
Next articleघर फर्किने नेपालीको खर्च ६३ हजारदेखि तीन लाखसम्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।