साउदी अरब ले यात्रा अनुमति दिएका २५ रास्ट्रका यात्रीहरु ले ७ स’र्त पुरा गर्नु पर्ने

साउदी अरब ले यात्रा अनुमति दिएका २५ रास्ट्रका यात्रीहरु ले ७ स’र्त पुरा गर्नु पर्ने

साउदी अरब ले यात्रा अनुमति दिएका २५ रास्ट्रका यात्रुहरु ले साउदी अरब आउदा ७ स’र्त पालना गर्नु पर्ने जनाएको छ ।साउदी अरब एयरलाईन्स ले साउदी अरब फर्कने यात्रीहरु ले स्वास्थ अधिकारीहरु द्वारा जारी निर्देशनहरु श’ख्तीका साथ् परिपालन गर्नु पर्ने जनाएको छ।

साउदी अरबको रास्ट्रीय ध्वजावाहक साउदी अरबियन एयरलाइन्स का अनुसार युएई,कुबेत,ओमान,बहराईन, इजिप्ट, लेबनान, मोरक्को, ट्यूनीशिया, चीन,युके, इटली, जर्मनी, फ्रांस, ऑस्ट्रिया, तुर्की, ग्रीस, बंगलादेश, फिलीपींस, मलेशिया, दक्षिण अफ्रीका, सूडान, इथियोपिया, केन्या, नाइजीरिया और इंडोनेशिया का यात्रीहरु ले श’र्त पालनाको लागि प्र’तिबद्दता फाराम हस्ताक्षर् गरि साउदी अवतरित हुँदा हवाई अ’ड्डा मा स्वास्थ नि’यन्त्रण केन्द्रमा प्रस्तुत गर्नु पर्ने छ ।

साउदी अरब आउने सबै यात्रीहरु ले ७ दिन अई’सोलेशन मा बस्नु पर्ने छ साथै सबै यात्रीहरु लाई स्वास्थ चेक जाँच सहित को मोबाईल एप् Tatman र Tawakkalna मार्फत द’र्ता गर्नु पर्ने छ। एयरलाइन्स ले हो’म अईसोलेशन मा बस्दा प्रति’बद्दता गरे अनुरुप स्वास्थ सचे’तना समन्धी नियमहरु परिपालन गर्न समेत चे’ताएको छ।

महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

Previous articleअवदेखी कोरियनलाई ‘भोटे’ भन्न नपाईने !
Next articleआमाछोरा यौ’नकाण्ड,छोरालाई फ’साउनका लागी रातमा ४ पटक सम्म सम्पर्क भएको आ रोप-भिडियो हेर्नुहोस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।