१५० वे’श्या भे’ला पारेर साउदी राजकुमारको भ’व्य पार्टी; अरबौ ख’र्च एक महिना म’स्ती

१५० वे’श्या भे’ला पारेर साउदी राजकुमारको भ’व्य पार्टी; अरबौ ख’र्च एक महिना म’स्ती

काठमाडौं। साउदी राजकुमार मोह’म्मद बिन सल मान आफ्नो विला सी जीवनशैली र वि’वादका कारण च’र्चामा रहिरहन्छ। पत्रकार जमाल खशोग्गीको ह’त्या देखि शा’ही परिवारका सदस्यहरुवि’रुद्ध क’डा कार’वाहीका कारण उनी च’र्चामा रहिरहेका छन् । एक अमेरिकी मो’डलसँग एक रा’त बि’ताउन करो डौं डलर दिन तयार भएका राजकुमार सलमान निकै वि’लासी जीवन बिता’उँछन् ।

पछिल्लो समय राजकुमार सलमानको वि’लासी जीवन शैलीको बारेमा निकै ठू’लो खु’लासा भएको छ । एउटा नयाँ किताबमा दा’वी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भ’व्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भएको थियो । यो पार्टीमा आउने पाहुनाहरुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडलहरुलाई बोलाइएको थियो ।

‘ब्ल’ड एण्ड आय’दः मो’हम्मद बिन सलमान्स रुथ’लेस क्वेस्ट फल ग्लोबल पावर’ नामको किताबमा दा’वी गरिएअनुसार यी सबै १५० मो’डलहरु माल्दिभ्स आएपछि उनीहरुलाई कुनै किसिमको यौ’नज’न्य रो’ग भए नभएको जाँ’चसमेत गरिएको थियो । किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोहम्मद बिन सलमानका खा’डी देशका केही दर्जन पाहुनाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्वका सबैभन्दा भ’व्य र महं’गा स्थानहरुमा गनिन्छ ।

किताबमा दा’वी गरिएअनुसार राजकुमार सलमानले करिब १ महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए । तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खु’लासा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँबाट भा’ग्नुपरेको थियो । राजकुमार सलमानले यो टा पुमा ३ सय कर्मचारी, ४८ निजी भि’ला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुनाहरुको गो’प’नीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्र’तिब’न्धित थियो ।

सबै पाहुनाहरुलाई केवल नोकिया ३३१० फोन ल्याउने अनुमति थियो । वाल’ स्ट्रि’ट जर्नलका पत्रकार रहेका लेखकहरुले बिताबमा बताएअनुसार यहाँ ल्याइएका १५० मोडलको यौ’नरो’ग परक्षिणपछि उनीहरुलाई भि’लाभित्र लगिएको थियो । त्यसपछि मोह म्मद बिन सलमान आफ्नो सी प्लेनमा त्यहाँ पुगेका थिए । सलमानले डिजै अफ’रोज्याक र पिट’बुललाई पनि हायर गरेको बताइउको छ । राजकुमार सलमान आफैं स्टेजमा पुगेको पनि दा’वी गरिएको छ ।

किताबमा उल्लेख भए अनुसार राजकुमार सलमानले पार्टीमा आफैं आफूलाई मन पर्ने गीत बजाउन थालेका थिए र त्यहाँ भएका पाहुना र मोड’लहरुले उनको समर्थन गरेका थिए । यी सबै रातभर पार्टी गर्थे र दिनभर सु’त्थे । राजकुमार सलमानले ५० करोड ड’लरमा एउटा फा’इभस्टार याट पनि बुक गरेका थिए । यो या’टमा दुई हेलिप्याड र मुभी थिएटर तथा पानीभित्रबाट समुद्रमा हेर्ने सुविधा थियो ।

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Previous articleविदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति
Next articleअन्तर्राष्ट्रिय उडानको कोटा हट्यो, वायुसेवाले मागे जति उडान पाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।