साउदीमा नेपाली महिलालाई सा’मूहिक ब’ला’त्कार गरेर तीन त’लाबाट फ्याँ’कियो
म साउदी अरबमै काम गर्ने सि’लसिलामा एक जना नवलपरासीको महिला हुनुहुन्थ्यो । म बस्ने क्वा’र्टरको साइ’डमा अरबी राष्ट्र सि’रियाको एक व्यक्ति बस्थ्यो । ऊ एउटा कम्पनीको म्यानेजर थियो । मेरो र उसको कम्पा’उन्ड वल्लो पल्लो थियो । बि’हान ४ बजे उसले मेरो गेट’को घ’न्टी बजायो । उसले मलाई भन्यो कि एकजना महिला दुई घन्टादेखि सडकमा रुँ’दै ल’डिरहेकी छन् । मलाई लाग्छ कि तिम्रो देशको नाग’रिक हुनुपर्छ । एकपटक उनलाई हेर्नुहोला ।

म तु’रुन्तै घरबाट निस्किएँ । ती महिला उसले भनेकोजस्तै अवस्था’मा थिइन् । लु’गा च्या’तिएको, वि’छिप्त अवस्था… (यसो भन्दा सहसचिव घिमिरेको ग’ला अव’रुद्ध भयो) नेपाली भाषा पनि बोल्न नस’क्ने, दे’हाती महिला थिइन् । उनलाई सा’मूहिक ब’ल’त्कार गरेर तीन त’ला माथिबाट ख’सा’लिदिएका रहेछन् । सबै लुगा च्या’तिएका । मैले आफ्नो स्टा’फलाई बोलाएँ । मेरो श्रीमतीको लु’गा लगा’उन दिएँ । उनको हा’तखु’ट्टा भाँ’चिएको थियो । लग’भग चार महिनासम्म स्वा’स्थ्योउ’पचार गरियो । कहाँ धाइ’एन त्यसबेला । त्यहाँको मान’व अधिकार आयोग, पुलि’स, प्रशा’सन सबैतिर पुगियो । तर, कतै पनि केही सु’नुवाइ भएन ।

उनको भनाइ अनुसार नेपालबाट परि’वारभित्रैको व्यक्तिले साउदी पठा’एको रहेछ । तिमीलाई पठा’उने मान्छे को हो, नेपालमा का’रवाही हुन्छ भन्दा उनी नाम नभन्ने । पछि ठीक भएपछि टि’कट का’टेर घर पठाउने भइयो । घर जाने बेलामा त्यही व्यक्तिलाई फोन गरेर म आउँदै छु भनिन् । भनेपछि परिवारभित्रकै मान्छेबाट हाम्रा मान्छे बे’चिएका छन् । एउटा प्रति’निधि घ’टना हो यो । यस्ता धेरै घ’टना छन् । धेरै महिलाहरु उ’द्धार गरेर पठाइयो साउदीबाट । ५/६ हजार महिला पठाइसकेपछि हामीले रे’कर्ड राखेका थियौं, को मार्फत गएको हो भनेर ।

हामीले ४३ जना त्यस्ता एजे’ण्टहरुको सुची बनाएर काठमाडांैमा पठायौं । ती एजे’ण्टले यता दूतावासमा हाम्रो अफिसर, जसले चिठीमा सही गरेर पठाउनुभएको थियो, उहाँलाई फोन गरेर ध’म्क्या’उन थाले । अफि’सर नै ड’राएर हिँड्नुपर्ने अवस्था भयो । यो खाल’को अवस्था छ । यस्तो परिस्थितिमा हामीलाई साउदीमा घरे’लु का’मदार पठाउने स’म्झौता गर्न सजिलो थिएन । हामीले नमा’नेपछि उनीहरुले अफ्रिकी देशहरुसँग सम्झौता गरे । तर अफ्रिकी महिला काम’दारसँग साउदी अरबका बच्चाहरु मान्दै मा’नेनन् । एकदम रु’ने, क’राउने, चि’च्या’उने गर्न थाले । म’नोवैज्ञानिक अ’सर नै परेको जस्तो भयो ।

गो’रो छा’ला भएका महिलाहरुले स्या’हारेका बच्चाहरु का’लो अनु’हारका महिला दे’ख्दा नै ड’राउँथे । त्यसपछि उनीहरुले अफ्रिकाबाट ल्याउन ब’न्द गरे । अफ्रिका बन्द गरेपछि उत्तरपूर्व र दक्षिणपूर्व एसियाका देशहरुसँग उनीहरुले प’हल गरे । भियतनामसँग सम्झौता गरेर भियत’नामी का’मदार ल्याउन थालियो । सुरुमा ३/४ सय कामदार लगिएको थियो ।
घरमा कामदार राख्ने भनेको स’म्भ्रान्त वर्गले हो । उनीहरुले अलि हे’पाहा व्यवहार गर्छन् का’मदारलाई । तर, भियतनामी महिलाहरु क’म्फु, कराँ’ते सिकेका । उनीहरुले मालिकलाई नै घुमा’एर हि’र्काइदिने । त्यसपछि यो पनि हुँदैन भनेर बन्द गरियो । अनि हामीजस्ता देशहरुबाट का’मदार ल्याउन उनीहरुलाई च’र्को द’बाब भयो । त्यो बेलामा म आफ्नो जिम्मेवारी सकेर फ’र्किएको थिएँ । लौ गरिदिन पर्यो भनेर आए ।

तत्का’लिन श्रम मन्त्रीज्यूलाई यहाँ साउदी राजदूतले भेट्नुभयो । त्यहाँ काम गरेर आएको हुनाले मलाई चा’सो भयो । मिटिङमा सहभागी भएँ । साउदी राजदूतले यतिसम्म भने, ‘तिमीहरुले घरे’लु का’मदार दिन्छौ भनेर पो हामीले ए’म्बेसी खोलेको ।’ यतिसम्म द’वाव दिएको अवस्था छ । पर’राष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको अनु’भवमा आधा’रित ( तस्बिरहरु सांके’तिक रुपमा प्रयोग गरिएको)
वैदेशिक क्षेत्रका दुई लाख ६० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध


