आजदेखि सुरु भयो म’लमास, यो अवधीमा श्रीमान्-श्रीमती संगै बसे, यौ’न स’म्पर्क गरे के होला?
काठमाडौं । असोज महिना शुरू भएसँगै म’लमास पनि सुरु भयो । म’लमासको समयमा बिशेषगरी पुजा, धा’र्मिक कार्य गर्न नहु’ने बताईन्छ । यति मात्र होईन मल’मासको बेला श्रीमान श्रीमती पनि संगै बस्न न’हुने बताईन्छ । कतिपयका श्रीमती माईत जाने वा श्रीमानबाट टाढा बस्ने गर्छन् । यसको एउटै उदे’श्य भनेको शा’रिरिक स’म्पर्क हो । श्रीमान श्रीमतीबीच हुने शा’रिरिक स’म्पर्कका कारण बच्चा ब’स्न सक्छ र मल’मासमा बच्चा बस्यो भने त्यो बच्चाको कु’ण्डली नै नब’न्ने युवा ज्यो। पुण्यप्रसाद पौडेल बताउँछन् । त्यसका कारण म’लमासमा श्रीमान श्रीमती संगै हुन न’हुने परम्परा अझ पनि का’यम छ ।

”हि’न्दु पंचांग अनुसार सुर्यबर्ष ३६५ दिन १५ घडी २२ पला ५७ बिपलाको हुन्छ भने चन्द्रबर्ष ३५४ दिन २२ घडी १ पल र २ बिपलाको हुन्छ। यी बर्षमानहरुमा प्रति बर्ष १० दिन ५३ घडी २१ पल अर्थात् लगभग ११ दिनको अन्तर हुन्छ जसको कारण करिब ३२ महिनाको अवधि मा १ अधि’कमास जोडिन्छ। यस बर्षको अधि’कमास असोज महिना भरि रहन्छ। पौराणिक मान्यता अनुसार कुनै ग्र’ह वा दे’वी देव’ताले यो मासको अधि’पत्य लिन नमाने पछि श्रीकृष्ण भगवान स्वयम् ले यसको स्वामित्व ग्रहण गरेको हुनाले यसलाई पुरुषोत्तममास पनि भनिन्छ।”

‘ पुरुषोत्तममास भौ’तिक कुराहरुको लागि त्यति शु’भ सम’य होइन। जस्तै, गाडी किन्ने, नयाँ कम्पनि खोल्ने, घर जग्गा आदि किन्ने, बिवाह गर्ने, सन्तान प्रा’प्तिको लागि ग’र्भाधा’न गर्ने, आदि कार्यको लागि यो समय राम्रो हुँदैन, यसले शु’भ फल दिं’दैन। तर धा’र्मिक दृष्टिकोणबाट यो समय अति उ’त्तम स’मय हो। यो मास भगवान श्रीकृष्णको पुजा, ध्यान, कि’र्तन, महामंत्रको जप र कृष्णभावना जा’गृत गर्ने कामहरुमा आफुलाई संलग्न गराउनुपर्ने समय हो। यो बेलामा गरिएका हरेक धार्मिक कार्यहरुको फल १ हजार गुना बढी हुन्छ। यो महिना अध्या’त्मिक दृ’ष्टिले निकै शक्तिशाली र शुभ महिना हो।’

बिवाह र गृह’स्थी’ मानब जीवनका अभिन्न अं’ग हुन्। जसरि हामी सा’मान्य रुपमा खाना खान्छौं, कार्यालय जान्छौं, त्यसै गरि बै’बाहिक जीवन सुचारु गर्न सक्छौ। यो समयमा बिवाह गर्नु हुँदैन, तर अधिकमास पुर्व बिवाह गरेकाहरु संगै बस्न सक्छन्। खाली यत्ति हो कि यो मासमा ग’र्भ धा’रण गर्नु सुखप्रद हुँदैन। जन्मने शिशु तथा आमाको लागि क’ष्टपूर्ण हुनसक्छ भन्ने धा’र्मिक मान्यता रही आएकोछ।

नेपाली समाजमा अहिले दुई खाले मान्यता ब्या’प्त छ; पहिलो, धर्मको नाममा हुने हर कुरा सहि हो भनेर अ’न्धाधु’न्ध त्यसको पछि लाग्ने। दोस्रो, धार्मिक कुराहरु सबै अ’न्धवि’श्वास र रु’ढिबा’दी हुन् भनेर बे’वास्ता गर्ने वा नि’न्दा गर्ने। कुनै बिषयको नि’ष्कर्षमा पुगिहाल्नु अघि त्यसबारे खोज्नु, पढ्नु, बुझ्नु वा जा’निफकारहरुसंग सोध्नु महत्व’पुर्ण हुन्छ। हाम्रो स’नातन धर्मले सिकाएका सबै कुरा अ’न्धवि’श्वास हुन्नन्।

ध’र्मले मानिसलाई नि’यम र अनुशा’शनमा बाँध्ने काम गर्छ। धर्मले सुवि’चार, प्रेम, सदभाव र सकारात्मक सोच विकास गर्नु पर्छ न कि अना’वश्यक भ’य र त्रा’स फै’लाउने काम। हाम्रो हिन्दु धर्मग्रन्थहरुले हामीलाई सधै असल ज्ञान र पाठ सिकाइरहेका हुन्छन। सम’स्या के मात्र हो भने हाम्रो समाजका पण्डित, पुरोहित र धर्मगुरुहरुले सत्यलाई बि’गारेर, बं’ग्याएर आफ्नो अनुकुलता अनुसार ब्याख्या गर्ने गरेका छन्। आधिकारिक धारणा, ज्ञान के हो नबुझी म’नगढ़ंत तरिकाले धर्मको ब्याख्या गर्नाले धेरै भ्र’म सिर्जना भएका छन् र ग’लत परम्पराहरु स्थापित हुँदै गएका छन्।

अधिकमास अ’न्धविश्वा’स हैन तर ’यसपालीको मलमास क’डा छ, श्रीमान श्रीमतीले एक अर्काको मु’ख समेत हे’र्न हुन्न’ भन्नु चाही अ’न्धबि’स्वास हो। घरकी बुहारीलाई बर्षभरि काम’काजमा ख’टाएर चाडबाड वा यस्तै बा’ध्यात्मक परिस्थितिमा मात्रै माइती जान छुट दिने सामाजिक मान’सिकताले यस्ता कुराहरुको पृ’ष्ठपोषण गरेको हुन सक्ला शायद। अझ अचम्मको कुरा, स्वदेशमा मात्रै नभई बिकसित र आधुनिक भनिएका देशमा बसोबास गर्ने पढेलेखेका पुस्तालेपनि यस्तो चा’लचलनलाई प्रश’य दिंदै आइरहेका छन्।

पुरुषोत्तममासको सन्दर्भ एउटा उदाहरण मात्रै हो।हाम्रो समाजमा धर्मसंग जोडेर यस्ता कैयौं चलनहरु चलाइएका छन् जसले हाम्रो दैनिक जीवन क’ष्टकर बनाइदिएको छ, जस्तै जन्म र मृ’त्यु सं’कारका धेरै पक्षहरु, रज’स्वला, छोरा वा छोरीको जन्म, जा’तजा’ति प्र’था, ब’लि प्र’था, आदि। धेरै कर्मकाण्डहरु यस्ता छन् जुन हामीले फ’गत ‘हाम्रा बाबुबाजे देखि गरि आएका’ वा ‘यस्तो रे’ भनेको भरमा गर्दै आएका छौं। धर्मको नाममा कसैलाई दुख दिनु स्वयं ध’र्मकै बि’रुद्ध हुन्छ। हाम्रो सनातन धर्मको असल पक्ष, मूल्य मान्यताको जगेर्ना गरौँ तर कु’संस्कारहरुलाई ब’ढावा नदि’उँ।

आजकाल विभिन्न ध’र्मग्र’न्थका किताबहरु बिबिध भाषामा पढ्न पाइन्छ। सके जति आफै पढौं, केवल पण्डित, पु’रोहितले यस्तो भनेका छन् भनेर भ्र’मको पछि नला’गौं। हाम्रा ध’र्मग्रन्थहरु हजारौं बर्ष पहिले लेखिएका हुन्। समय धेरै परिवर्तन भैसक्यो। त्यसैले कतिपय मा’न्यताहरुलाई समय सापेक्ष ढंगले परि’मार्जन गर्दै जान जरुरि हुन्छ। त्यसैले पुरुषोत्तममास ’मलमास हो, का’लो सम’य हो’ भनेर प्रचा’र नगरौ, यसका सकारात्मक पक्षलाई हेरौं, आफ्नो मन, बचन, कर्म शु’द्द गरौँ, दा’न गरौँ, सहयोग गरौँ । गरि’बी र भो’कले धेरै नेपालीहरु पि’डित छन्। यो पुरुषोत्तममासमा उनीहरुलाई केहि दान/सहयोग गरि पुण्य कमाउने हो कि?
बिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल


