म’रेर गा’डेको बच्चा परमेश्वरले बचा’ईदिनुहुन्छ भन्दै खा’ल्टो बाट झि’केर यस्तो अच’म्म गरे

म’रेर गा’डेको बच्चा परमेश्वरले बचा’ईदिनुहुन्छ भन्दै खा’ल्टो बाट झि’केर यस्तो अच’म्म गरे

उज्यालो नेपाल, असोज १- घट’ना केहि दिन अघिको हो! तपाईले भिडियोमा देख्नु भएको बच्चालाई भरतपुर अस्पतालले मृ’त घो’षणा गरि अ’न्तिम सं’स्कारको लागी परिवारको जि’म्मा लगाएको थियो! बच्चा जन्मिएको चार दिनपछि बच्चाको मृ’त्यु भएको बुझिएको छ! अस्पतालले परिवारको जिम्मा लगाएपछि परिवारले बच्चाको श’व प’वित्र धा’र्मिकस्थल देवघाटमा लगेर सद्गगद गरेर फर्किए !

तर फर्किएको ३/४ घण्टा पछी बच्चाकी आमाबुबा फेरी फर्केर देवघाट नै पुगेर पहिला गा’डिएको श’वलाई निकालेर यसरी ‘ बाबु उठ बाबु उठ भन्दै चि’च्या’उन थाले ! यस्तो गर्नु को कारण के थियो त? बच्चा कि आमाले ‘ पर’मेश्वर को श’क्तिले मेरो बाबु उठ भन्दै चि’च्याईरहेको देखिन्छ ! त्यसैले यो घट’ना कुनै ध’र्म वि’शेस संग जोडिएको देखिएको छ ! एउटी आमाले आफ्ना बच्चाको निम्ति कस्ता कस्ता अ’न्धवि’श्वास लाई अन्गा’ल्छिन यो भिडियोमा देख्न सकिन्छ!

भिडियोमा देखिएको दम्पतीको घर पाल्पा हो! हाल उनीहरु चितवन भरतपुरको विकास चोकमा बस्छन ! आफ्नो ४ दिनको शिशुलाई खोला कि’नारमा गा’डेर फर्किएका उनीहरु ‘पर’मेश्वर ले तिमीहरुको बच्चा जि’उंदै छ भन्ने सुचना दिएपछि पुन देवघाट पुगेर गा’डेको श’व निकालेर बच्चा ब्यु’ताउने को’सिस गरिरहेका छन् !

 

तर ४ घण्टा सम्म मा’टोमा गा’डिएको बच्चा कसरी ज्यु’दो रहन्थ्यो र ! केहि बेरको यो नि’कै क’हाली लाग्दो र द’र्दना’क दृश्य पछी त्यो बच्चाको श’वलाई पुनः त्यहि ठाउँमा गा’डेर उनीहरु फर्किए !

भिडियो हेर्नुहोस

आजको राशिफल : वि.सं. २०८० श्रावण ०२ गते मङ्गलवार

Previous articleआजदेखि सुरु भयो म’लमास, यो अवधीमा श्रीमान्-श्रीमती संगै बसे, यौ’न स’म्पर्क गरे के होला?
Next articleसाउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो ; तपाईको नाम आयो कि आएन? हेर्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।