२ महिना अघि मात्र प्रेमविवाह गरेकी पुष्पाको रह,स्यमय मृ,त्यु; माईति संग लु,काएर ला,स ज,लाईयो

२ महिना अघि मात्र प्रेमविवाह गरेकी पुष्पाको रह,स्यमय मृ,त्यु; माईति संग लु,काएर ला,स ज,लाईयो

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृ’त्यु प्र’करण रह’स्यमय बनेको छ। परिवार र आफन्तले उनको मृ’त्यु अस्व’भाविक भएको भन्दै नि’ष्पक्ष छा’नवि’नको मागसमेत गरेका छन्। गएको असोज १६ गते रा’ति आफ्नै घरमा स’लको पा’सो लगाई आ’त्मह’त्या गरेकी भनिएकी भुजेलको श’वसमेत माईति पक्षलाई हेर्न नदि’ई ज’लाएपछि घ’टना थप रह’स्यमय बनेको हो।

उनको आ’त्मह’त्यानै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आ’त्माह’त्या नभई ह’त्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कि’टानी जाहे’रीसमेत दिएपछि घट’नाले अर्कै मो’ड लिएको छ। सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले रा’ती २:३० बजे पुष्पाको एक आफ’न्तलाई फोन गरेर पुष्पाको पे’ट फु’लेको र धेरै बि’मारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए।

तर, बहिनी बि’रामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृ’त्यु भइसकेको र अस्पताल ल्याएपछि पु’ष्पा’ले आ’त्मह’त्या गरेको बताएपछि बहिनीको ह’त्या भएको दा’वी गरिएको पुष्पाको दा’जु पवन भुजेलले बताए। पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भा’गेर प्रेम विवाह भएको थियो। सुरुमा बिरा’मी भएको भनिएपनि अस्प’तालमा आएपछि आ’त्मह’त्या गरेको दा’वी गरिएपछि माइती पक्ष स’संकित भएका थिए।

घट’नास्थ’लमा मुचु’ल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घ’टना शं’कास्पद भएको र जा’हेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको श’व अस्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा कि’टानी जा’हेरी दिँदा प्रहरीले नै जा’हेरी नलिएको पवनको भनाई छ। उनले भने, ‘बहिनीको श’व अस्प’तालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको श’वसमेत हेर्न नदि’एर श’व घरमा थु’नेर राखेपछि ज’बरजस्त श’व हेर्न खोज्दा प्रहरीले समेत रो’क्यो,’ उनले भने।

जा’हेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जा’हेरी न’लेख्न द’वाब आएको उनको भनाई छ। पो’ष्टमा’र्टमपछि पनि माइती पक्षलाई श’व हेर्न नदिएको बताइएको छ। ‘मृ’त’क पु’ष्पा झु’ण्डिएको सल ला’इटर लगाएर ड’डा’इएको छ। उसको मुख, कान र आँखाबाट र”गत बगे’को अवस्थामा कपाल पुरै भिजे’को देखिन्थ्यो। केटाको ढा’डमा को’तरेको घा’उहरु छन्। घट’नास्थलमा बहिनीको गहना फु’त्किएको अवस्थामा छ यस्तो प्रकृतिको घ’टना कसरी आ’त्म ह’त्या हुन सक्छ ?’ पवनले प्र’ति प्रश्न गरे।

घट’नाको दोस्रो दिन पो’ष्ट’मार्टम गरिएपनि श’वलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजलाई देख्न र फोटोसमेत खिच्न न’दिई पो’ष्ट मा’र्टमपछि लगेर ज’लाइएको बताइएको छ। उता केटा पक्षले भने पुष्पाले आ’त्म ह’त्यानै गरेको दा’वी गर्दै आएका छन्। तर, घ’टना भएको रा’ती छिमेकीहरु समेत कसैलाई थाहै नदिई अ’स्पताल ल्याउनु केही रह’स्यमयनै भएको र आफूहरुले ग’म्भीर भएर अनु’सन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सिन्धुलीकी प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले मृ’तकको माइती पक्षले भने झैं प्रहरी कसैको दवा’बमा नपरेको बताउँदै घटना केही शं’कास्पद भएकोले आफूहरु सचे’ततापुर्वक अनु’सन्धानमा लागेको बताइन्। उनले भनिन्, ‘प्रारम्भिक पो’ष्टमा’र्टमको रिपोर्ट आएको छ। तर हामी अझै क’मफम हुन केही स्वा’बहरु समेत संकलन गरेर काठमाण्डौं पठाएका छौं। त्यसकोसमेत रि’पोर्ट आएपछि मात्र घट’नाबारे एकिन गर्न सकिन्छ।’ एसपी सिग्देलका अनुसार घट’नापछि माइतीपक्षले दिएको जाहे’रीका आधारमा मृ’तकका श्रीमान गोपी थापालाई अनु’सन्धानका लागि निय’न्त्रणमा लिइएको छ। ओएस नेपाल बाट 

भानु संस्कृत विद्यापीठ बन्द

Previous articleअरबिको देशमा नेपाली युवतीको नि’र्मम ह’त्या, विदेश मै बनाएको ब्वाईफ्रेण्डले किन गरे यस्तो?
Next articleमलेसियाको पार्कमा छा’प्रो बनाएर बसेका नेपाली आमाछोराको उद्धा’र गरि नेपाल पठाईयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।