Home Uncategorized आफ्नै मृगौला बि, क्रीमा भन्दै बिज्ञापन राख्ने युवा रुदै मिडियामा,धुरुक्कै रुवाए दर्द,नाक...

आफ्नै मृगौला बि, क्रीमा भन्दै बिज्ञापन राख्ने युवा रुदै मिडियामा,धुरुक्कै रुवाए दर्द,नाक (भिडियो)

काठमाडौ । काठमाडौँमा एक छाक टार्न कति धौ धौ पर्छ भन्ने कुरा राजधानी भन्दा बाहिर बाट सपना सजाएर यता आए जतिलाई भन्दा अरुलाई कसलाई थाहा होला र । साँझ विहान छाक टार्ने उपाय समेत नभएपछि कोही ब्यक्ति कुन हद सम्म पुग्न सक्छ भन्ने उदाहरण हेर्न नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत रहेको एउटा भित्तामा हेरे पुग्छ । त्यहाँ एउटा सूचना देख्न सक्नुहुन्छ । ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा भन्दै एउटा फोन नम्बर लेखिएको छ ।

मिर्गौलाको विज्ञापन गर्ने यी व्यक्ति हुन् कैलालीको धनगढी उपमहानगरपालिका धुरचन्ना घर भएका ३३ वर्षका जगवीरे गुरु धामी । बालकुमारीदेखि कलंकीसम्म, टेकुदेखि बानेश्वरसम्म उनले यस्ता पोस्टर लगाएका छन ।mत्यसमा लेखिएको मोवाइल नम्बरका आधारमा उनलाइ केहीले फोन समेत गरेको बताएका छन् । आफुले यसरी अंग नै बेच्नुपर्ने अवस्था कसरी आयो भन्नेवारे उनले बेलिबिस्तार लगाएका छन् । नेपालमा मानव अंग बेच्ने कार्यलाई गैरकानुनी मानिन्छ ।

हेर्नुहोस के हो यिनको पिडा –

१६ औँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ : प्रधानमन्त्री दाहाल

Previous articleहेर्ने सबै छक्क, नेपालमै अचम्मको बोका, मस्तले चुरोट पिउछ यो बोका- हेर्नुहोस् ( भिडियो सहित )
Next articleसाउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो: दुताबासको सुचना सहित नामावली हेर्नुहोस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।