हेर्ने सबै छक्क, नेपालमै अचम्मको बोका, मस्तले चुरोट पिउछ यो बोका- हेर्नुहोस् ( भिडियो सहित )
ललितपुर, ३० असोज । मानिसले चुरोट पिउनु स्वाभाविक हो । बाँदरले पनि चुरोट पिएको घटना छ । तर, बोकाले चुरोट पिएको विरलै सुनिएको छ ।तर, शंखादेवी मन्दिर परिसारको यो बोकालाई धुँवा असाध्यै मन पर्छ । त्यसमा पनि पचुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट पिउने बानी परेको यो बोका बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।
ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट पिउँदै मुख र नाकबाट धुँँवा निकाल्छ । त्यसमा पनि पचुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट पिउने बानी परेको यो बोका बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।
ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट पिउँदै मुख र नाकबाट धुँँवा निकाल्छ । बोका हरेक दिन मन्दिर परिसरमा बालिने धुप समेत चलाउन पुग्छ । उसलाई आगो र धुँवा प्रीय लाग्न थालिसकेको छ । नेपालमै अ’चम्मको बोका, मस्तले चुरोट पिउछ यो बोका,(हेर्नुस भिडियो )
आ. व. २०७९/०८० मा झापामा ९२७ नयाँ उद्योग दर्ता, २०२४ लाई रोजगारी


