परदेशको ठाउँमा आफ्नै तिन सन्तानको च’क्कु प्र’हार गरेर ह’त्या गर्ने पा’पिनी आमा

परदेशको ठाउँमा आफ्नै तिन सन्तानको च’क्कु प्र’हार गरेर ह’त्या गर्ने पा’पिनी आमा

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको ह’त्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्त’व्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपा’र्टमेन्टमा तीन बच्चाहरुको ह’त्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर स’नस’नि फै’लिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार ह’त्याको अ’भियो’ग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन्।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समयदेखि पारिवारीक सम’स्या थियो। उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो।उनीहरुको बीचको झ’गडाको बारेमा स्थानीय प्रहरी समेत जानकार थियो। प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमिटरको दुरी भन्दा नजिक आउन नपा’उने गरि प्र’तिवन्ध लगाएको थियो।

यो पनि पढ्नुहोस: यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

उनकी छोरीहरु गै’रआवासीय नेपाली संघ लगायतका सामाजिक संघसँस्थाहरुको सांस्कृतिक कार्यक्रममा समेत सकृय सहभागी हुँदै आएका थिए। स्रोतका अनुसार केही समय अघिमात्र उनले आफ्नो परिवारभित्र सम’स्या रहेको भन्दै केही सामाजिक संघसँस्थाका अगु’वाहरुसँग सहयोगको लागि या’चना गरेकी थिइन्।

शनिबार विहान भएको घट’नाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले पु’ष्टि गरेका छन्। दूतावासका अनुसार प्रहरी नि’रन्तर दूतावासको सम्पर्कमा रहेर अनुस’न्धान अघि बढाएको छ। ति महिलाले दुई छोरी र एक छोराको ह’त्या च’क्कु प्र’हार गरेर ह’त्या गरे पछि आ’त्मह त्याको प्रयास गरेकी थिइन्।

यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

प्रहरीका अनुसार मृ’तक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षिया छोरीहरु रहेको बताएको छ। प्रहरीले अर्याललाई अनुस’न्धानको लागि हिरा’सतमा लिएको छ। उनीको शनिवार साँझ मे’न्टलहेल्थ लगायतको स्वा’स्थ्य परी’क्षण गरिएको बुझिएको छ।

‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’

Previous articleसाउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै (भिडियो सहित)
Next articleदु:’खद खबर: परदेशको ठाउँमा सडकमै अल’पत्र बि’रामी नेपालीको उद्धार गर्दागर्दै गयो ज्या’न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।