श्रीमानलाई ऋ’ण खोजेर विदेश पठाइन्, आफु बि’रामी परिन्; लोग्ने उतै बसे, अर्को बिहे गरे
काठमाडौ । श्रीमानलाई ऋ’ण खोजेर विदेश पठाइन् गंगा कुमारी लिम्बुले । भविष्यको राम्रो सपना देखेकी थिइन् । श्रीमान वहराइन् गएको केही समय सम्म सबै राम्रो थियो । सम्बन्ध सुमधुर थियो । उनीहरुको एउटा छोरी पनि छन् । छोरीको भविष्य र आफुहरुको सुन्दर सपना पुरा गर्न पैसा कमाउन भन्दै उनले ऋ’ण खोजेर श्रीमानलाई वि’देश पठाएकी थिइन् ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

तर केही समयमा नै उनको त्यो सपना भता’भुंग भयो । श्रीमानलाई विदेश पठाएको केही वर्ष पछि गंगा प्यारा’लाइसिसको बि’रामी भइन् । शरिर क’मजोर भएपछि झन परिवारको माया चाहिने बेलामा आफ्नै श्रीमानले समेत वा’स्ता गर्न छोडे । जिवनभरको साथ दिने आ’श गरेर बसेका श्रीमानले नै अप्ठे’रो अवस्थामा छो’डे । घनश्याम लिम्बु वहराइन्मा बसेका छन् तर श्रीमतीलाई वा’स्ता गदैनन् ।

अहिले ३० वर्ष भन्दा बढी भयो घनश्यामले अर्कै संसार ब’साले । गंगासंगको छोरी पनि अहिले २० वर्षकी भइन् । बुवाले नै वेवा’स्ता भएपछि गंगाको छोरीले राम्रो पढ्न पनि पाइनन् । जन्मेको तेह्रथुम हो, दिदी गंगाको उपचारका लागि भन्दै उनका भाई संगै बसेका छन् । गंगाले अरुले बोलेको सबै सुन्छिन्, म’हशुष गर्न सक्छिन् तर जवाफ फर्काउन सक्दिनन् । आफ्नो वैंश हुँदासम्म साथ दिएका श्रीमानले जब श्रीमती अ’शक्त भइन् अहिले सम्पर्क विहिन भएर अर्को संसार बसाएका छन् ।

घनश्यामले सामाजिक स’ञ्जाल फेसवुकमा आफ्नो छोरीलाई पनि ब्ल’क गरेका छन् । घनश्यामले वहराइन्मा विवाह अ’र्को श्रीमतीको छोरीलाई भने उनले त्यहाँवाट पढ्न पैसा पठाउने गरेको आफुहरुले थाहा पाएको तर आफ्नै अंशलाई भने वे’वास्ता गरेको बताएका छन् ।


