ड्युटी सकेर फर्कदै गरेका २ नेपालीको गाडीको ठ’क्करले परदेशमै ज्या’न गयो
२१ कार्तिक । कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दु’र्घटनामा मृ’त्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घ’टनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घ’टनामा परी मृ’त्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखु’लेका पल बहादुर पुन रहेका छन् ।
(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृ’त्यु भएको हो । मृ’तक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनको घरमा छोराछोरी र श्रीमती रहेका छन् । मृ’तक पु’नकाे भनेकाे नेपालकाे ठेगाना र पारिवारिक स्राेत खु’ल्न नसकेकाे जनाइएकाे छ ।
उनीहरू कार्यरत कम्पनीको बसलाई वि’परीत दिशाबाट आइरहेको मा’लवाहक गाडीले ठ’क्कर दिँदा दुर्घ’टना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृ’त दुवै जनाको श’वलाई नेपाल पठाउने जनाएको छ । उनीहरू कार्यरत कम्पनीको बसलाई वि’परीत दिशाबाट आइरहेको मा’लवाहक गाडीले ठ’क्कर दिँदा दु’र्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृ’त दुवै जनाको श’वलाई नेपाल पठाउने जनाएको छ ।


