युएईमा भाई’रल भईरहेको ‘अफिस का’ण्ड’ के हो? यस्तो छ सम्पूर्ण वास्तविकता

युएईमा भाई’रल भईरहेको ‘अफिस का’ण्ड’ के हो? यस्तो छ सम्पूर्ण वास्तविकता

उज्यालो नेपाल, कार्तिक २४, चितवन-  बेलाबेलामा विभिन्न का’ण्डहरुले जुरु’क्कै उचालिने नेपाली सामाजिक सं’जाल फेरी अर्को नामको का’ण्डले उचालिदै छ! यस अघि अष्ट्रेलिया का’ण्ड, जापान का’ण्ड, दैलेख का’ण्ड लगायत विभिन्न का’ण्डले मार्केट ता’त्तिएको थियो ! यतिबेला भने त्यस्तै अर्को का’ण्ड मार्केटमा देखिएको छ! नेपाली सामाजिक संजाल प्रयोगकर्ताले विशेष:त युवायुवती बिचको रोमा’न्सको लिक भएको भिडियोला’ई का’ण्ड नाम दिने गरेका छन् !

उज्यालो नेपाललाई प्राप्त जानकारी अनुसार अहिले लि’क भएको का’ण्ड युएईको हो! अफिसमा क्लिनर काम गर्ने एक जना महिला र अर्का एक पुरुष ( सम्भवत: पाकिस्तानी) को भिडियो युएई का’ण्डको रुपमा भाईरल भईरहेको छ! ति महिला भने कुन राष्ट्रकि हुन खुलेको छैन! हुन त हुनको बोलीको ल’वज अनुसार उनि नेपाली हुनसक्ने अनुमान पनि गरिएको छ! एक सामाजिक संजाल प्रयोगकर्ताका अनुसार यो भिडियो केहि महिना पहिले नै लि’क भएको र पुरुष बं’गाली नागरिक भएको जनाईएको छ!

त्यो भिडियो कसरी भाई’रल भयो भन्ने कुरा खुलेको छैन! तर उक्त भिडियो अहीले युएई बस्ने नेपाली बीच म्यासेन्जर, वाट्सएप लगायत माध्यमबाट आदानप्रदान भईरहेको छ! बिस्तारै यो भिडियो देशविदेशका नेपालीहरु बीच भाईरल हुने क्रममा छ! यस्ता गो’प्य सामाग्रीहरु क्यामेरामा रेकर्ड गर्नु नै ग’लत काम हो! अझ यसलाई लिक गर्नु त अप’राध नै हो !

लि’क भएको भिडियो बारे सामाजिक संजाल प्रयोगकर्ता दिवश चापागाई यस्तो लेख्नुहुन्छ!

हिजोको का’ण्डले निकै उ’ग्ररुप लियो यस्तो का’ण्डहरु आइरहन्छ जति जे गरे पनि रोकिने वाला छैन । तपाइहरु हेर्दै जानू फेरि आउँछ अलिकदिनमा १२ साल भयो हजुर खाडी बसेको कहाँ के हुन्छ हामिलाइ नि अलि अलि थाहा हुन्छ । जति उला’ला जे जे गर्नु छ क्यामराको पछाडि गरे कस्ले देख्छ र बेइ’ज्जतीहरु बाउआमा दाजुभाइ हरुले देख्लान तेस्तो भिडियो भन्ने दिमाखमा नभएका न**चरिहरु

त्यसैगरी रोकाया ज्ञानु रज्बार लेख्नुहुन्छ, 

2 दिन पहिला सबै कुरा खुल्ला भन्दै news आथियो 3स्रो दिन नतिजा भेटियो

सरोज कुमार बजगाई यस्तो लेख्नुहुन्छ:  हो ग”लत काम गर्ने त यहा हजारौं छन लोग्ने मान्छे या केटी मान्छे आफ्नो जिन्दगी स्वतन्त्र जिउन पाउनु तपाईं हामी सबैको अधिकार होला तर भनिन्छ नि आफ्नो अधिकार को प्रयोग गर्दा कर्तब्यको को पनि ख्या’ल गर्नु पर्छ भनेर ।हामी कुन उद्देस्य लिएर यहां आयका छौ ? हाम्रो कर्तब्य के हो ? परिवार फेमिली प्रती हामी कति बफा’दार छौ ?? यो कुरालाइ क्षनिक मोज म’स्तीमा रमाउदै बिर्सनु भएन नि ।कसैको नजर मा यो एस्ता कुरा सामान्य होला तर कहि कतै यो कुरा लाई जाएज मान्न सकिन्न आफ्नो मोज मस्ती आफैमा सिमित हुनु पर्छ खुल्लम खुल्ला हुनु 100% गलत हो ।

केहि दिन अघि मात्रै युएईले आफ्नो कानुनमा सुधार गर्दै अवि’वाहित जोडी पनि “लि’विङ्ग टु’गेदर” बस्न पाउने, म’दिरा उपभोग पनि खुला हुने जनाएको थियो! पर्यटकीय गन्तब्य युएईले त्यहाको व्यक्ति’गत कानुनहरुलाई खु’कुलो बनाउने संके’त गरेको हो । त्यस्तै २१ बर्ष माथिका व्यक्तिले म’दिरा उपभोग गर्न लाई’सेन्स हुनुपर्ने प्रा’वधान पनि हटा’ईने भएको हो ।

नयाँ कानुन अनुसार अब अबि’बाहित जो’डीले सहम’तीमा वे’श्यावृ’त्ततिको अर्थ नलाग्ने गरि स’हबास गर्न पाउने छन्! हुन त यस अघिपनि युएईका विभिन्न शहरहरुमा यस्ता क्रियाकलाप हुँदै आएका थिए! सहमतीको आधारमा हुने स’हबासलाई अब युएईमा अप’राधको रुपमा हेरिने छैन ! यद्धपि नाबा’लिग वा मा’नसिक रूपमा अ’पांग व्यक्तिलाई जब’रजस्ती यौ’नसम्बन्ध गरेमा दो’षी ठ’हरिने व्यक्तिलाई मृ’त्युद’ण्ड सुनाईनेछ। साथै १४ वर्ष मुनिका व्यक्तिहरु विच सहमतीमै सम्बन्ध भएपनि त्यसलाई कानून बमो’जिम द’ण्ड दिइनेछ।

 

सदाचार पालना गर्ने गुँला पर्व आजदेखि सुरु

Previous articleविदेशमा महिलाका पि’डा: नेपाली दाजुभाईले सहयोग गर्ला भन्दा लव गरम पो भन्छ
Next articleसाउदीमा Exit Visa को लागी निवेदन दिने बारे अ’त्यन्त जरुरी सुचना, सम्पूर्ण प्रक्रिया सहित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।