Home Uncategorized तिहारको बेलामा विदेश बाट आयो दु’:खद खबर: नेपाली होटलमा आ’गलागी हुँदा ७...

तिहारको बेलामा विदेश बाट आयो दु’:खद खबर: नेपाली होटलमा आ’गलागी हुँदा ७ जना नेपालीको मृ”त्यु

तिहारको बेलामा विदेश बाट आयो दु’:खद खबर: नेपाली होटलमा आ’गलागी हुँदा ७ जना नेपालीको मृ”त्यु

हङकङको याउ मा तेइमा रहेको एक रेस्टुरेन्टमा आ’गलागी हुँदा कम्तिमा सातजना नेपालीको मृ’त्यु भएको छ । नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार रा’ति आ’गलागी भएको हो । आ’गला’गीमा परि ज्या’न गु’माउनेमा ९ वर्षको बच्चासहित क’म्तिमा सात नेपालीको ज्या’न गएको हो । मृ’त्यु हुनेमा ९ देखि ४० वर्ष उमेरका चार पुरुष र तीन महिला रहेको साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ । मृ’तको सना’खत भइसकेको छैन।

अस्प’ताल पुर्‍याइएका १८ जना घाइतेमध्ये सात जनाको मृ’त्यु भएको हो। तिनजनाको अवस्था अझै ग’म्भीर रहेको जनाइएको छ । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ड’रलाग्दो आ’गलागी भएको स्थानीय प्रहरीले जनाएको छ। अ’ग्नि निय’न्त्रक सुर’क्षाकर्मीले करिब आधा घण्टामा आगो निय’न्त्रणमा लिएका थिए।

तिहारको बेला भएको यो ठूलो दु:खद घट’नाले हङकङका नेपाली स्त’ब्ध भएका छन्। सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार मृ’तक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्प’तालमा तीन जनाको श’व रहेको छ।

बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आ’जीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार रा’ती आ’गलागीको घट’ना हुँदा बागलुङका धेरै परेको जनाएका छन्। बुढाथोकीका अनुसार बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आ’जीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घट’नामा परेका हुन्।

‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दु’र्घटना भएको हो, उनको छोरीको मृ’त्यु भएको भन्ने खबर छ’, बुढाथोकीले भने। उनले बागलुङ समाजका कार्यसमिति सदस्य कृष्ण कँडेलको क्वीन एलिजावेथ अस्प’तालको आई’सीयूमा उपचार भइरहेको बताए। राजको क्वांग वाह अस्प’तालमा र उनकी छोरीको पनि मृ’त्यु भएको प्रहरीले पु’ष्टि गरेको बताए।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ड’रलाग्दो आ’गलागी भएको प्रहरीले जनाएको छ। आ’गलागीबाट जो’गिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्या’लबाट चि’च्याउँदै भा’ग्दै गर्दा ख’सेर घा’इते भएका थिए।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसः सार्वजनिक बिदा

Previous articleसाउदीको मज’रामा भेडा लु’ट्न आएको साउदी ख्या’लख्या’लैमा मा’रिँदा नेपालीलाई मृ’त्युद’ण्ड
Next articleनेपाल जान्छु भन्दा सधैं पि’ट्थ्यो, ११ वर्ष देखि साउदी घरमालिकले ब’न्धक बनाएको महिलाको यसरी गरियो उद्दार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।