गाउँमा विकास निर्माणको काम गर्न पर्ने वडाध्यक्ष ५ सन्तानकी आमा बोकेर टा’प
सल्यान । सल्यानमा एक वडाध्यक्षले अर्काको श्रीमति भगा’एका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ का वडा अध्यक्ष इन्द्र कुमाइले घरमा दुई वटा श्रीमति हुदाहुदै अर्काकी (तेस्रो) श्रीमती भगा’एका हुन् । उनले गाउँकै गौरी बोहरा भन्ने महिलालाई भगा’एर बिहे गरेका छन् । यो सहित उनको ते’स्रो विवाह सम्पन्न भएको छ । यसअघि दुईवटी श्रीमति बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमति पनि थपे’र तीनवटी श्रीमति बनाएपछि छिमेकीहरुले आलो’चना गरेका हुन् ।

उमेरले उनीहरु दुवैजना ५२ वर्षका छन् । लेकाली अनलाइनमा यो खबर छ । वडाध्यक्षकी पहिलाको श्रीमतिबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराका पनि ५ बच्चाबच्ची छन् । गाउँमा पहिलेदेखि उनिहरुबच बसउठ हुने गरेपछि विवाह गर्न पुगेका हुन् । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ ।

उनको नाम समितिमा नछु’टाउँदा स्थानीयले पहिलेदेखि नै वडाध्यक्षप्रति शं’काको दृष्टिले हेर्न गरेका थिए । विस्तारै गाउँभरी ह’ल्ला भएपछि बिहे गरेको वडाध्यक्ष ईन्द्र कुमाईले स्वीकार गरे । उनले भने, ‘हाम्रो पहिलेदेखि मा’याप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मा’र्ने ध’म्की दिइरह्यो । उसको घरबाट नि’काल्यो, अनि म बिहे गर्न बा’ध्य भए ।’ उता गौरीका श्रीमान् नोखिराम वोहराले भने अहिले न्या’यको लागि भौ’तारी रहेको बताएका छन् ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
श्रीमती प’रपुरुषसँग भा’गेपछि अब ना’वालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठु’लो चि’न्ता बढेको उनले बताए । उनी कानुनी न्या’यको खो’जीमा लागेपछि वडाध्यक्षलाई ध’र्मसं’कट परेको छ । यस बिषयमा उनीसँग थप कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।


