परदेशीको पि’डा: कामको ओ’भरलोडले नेपालीहरु कामकै क्रममा भु’इँमा ढ’ल्दै, छ’टपटाउँदै… ड’रलाग्दो भिडियो हेर्नुस

0
64

परदेशीको पि’डा: कामको ओ’भरलोडले नेपालीहरु कामकै क्रममा भु’इँमा ढ’ल्दै, छ’टपटाउँदै… ड’रलाग्दो भिडियो हेर्नुस

काठमाडौं। क्ष’मताभन्दा बढी काम गराइएका कामदारहरु काम ग’र्दागर्दै त्यहीँ ढ’ल्छन् अनि भुइँमा बालुवामा राखिएको माछाजस्तै छ’टपटाउँछन् । यो ड’रलाग्दो भिडियोमा भुइँमा ढ’लेर छ’ट्पटाउने कामदार या त नेपाली हुन् या त बंगलादेशी । मे’डिकल सु’रक्षाको सामान उत्पादन गर्ने मलेसियाका कम्पनीमा काम गर्ने कामदारहरु यसरी ढ’ल्नुको कारण हो उनीहरुलाई ज’बरजस्ती क्ष’मताभन्दा बढी काम लगाइनु।

बेलायती अखबार मिररले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको यो भिडियो मलेसियामा त्यही कारखानामा काम गर्ने सहकर्मी का’मदारले नै खिचेको बताएको छ । यी कामदार प’ञ्जा, पी’पीइ जस्ता सामग्रीहरु उत्पादन गर्ने कारखानामा काम गर्छन् । अहिले को’रोनाभाइरस महामारी अ’त्याधिक भएकोले यी सामग्रीको मा’ग उ’च्च छ र मागअनुसारको आ’पूर्ति गर्दा यी कामदारलाई ज’बरज’स्ती काममा लगाइएको छ ।

यी सामग्री बेलायतको नेशनल हे’ल्थ स’र्भिसले किन्छ ।मिररको रिपोर्टअनुसार मलेसियाको टप ग्लो’भ कारखानामा काम गर्ने ३० भन्दा धेरै कामदारलाई फोहर को’ठामा को’चेर राखिन्छ । उनीहरुको चरम श्र’म शो’षण भइरहेको छ । मलेसियाको यो कम्पनीमा श्र’मिकको अधिकारको उल्लंघन भएको कुरा उ’ठेपछि अमेरिकाले यो कम्पनीका पञ्जामाथि प्र’तिबन्ध लगाइसकेको छ । तर, बेलायतको नेशनल हेल्थ स’र्भिस अन्तर्गतका अस्पतालमा भने यिनै पञ्जाहरु आ’पूर्ति गरिन्छन् ।

टप ग्लो’भका कम्तीमा १७ जना कामदार यो महिनाको सुरुवातमा कोरोनाभाइरस संक्रमित पाइएपछि अस्पताल भर्ना गरिएका थिए तर अहिले उनीहरु संक्रमितको एउटा विशाल क्ल’स्टरको हिस्सा भएको विश्वास गरिन्छ जहाँ २ सयभन्दा बढी संक्रमित छन् । कम्पनीका कूल का’मदारको एक चौथाइ अर्थात करिब ५ हजार ७ सय जना मेरुमा क्वा’रेन्टाइनमा छन् । यो ठाउँ क्वा’लालम्पुरबाट पश्चिममा रहेको औ’द्योगिक ह’ब हो ।कम्पनीका स्टाफहरु मुख्य गरी नेपाली र बंगलादेशी आ’प्रवासी हुन् ।

उनीहरुलाई कम्पनीले च’लाएका होस्टेलमा राखिएको छ वा सस्ता होटलमा राखिएको छ । को’भिड–१९ म’हामारीको पहिलो ल’हरका बेला धेरै जनालाई कोचेर राखिएका हो’स्टेललाई मलेसिया र सिं’गापुरमा भाइरस फै’लिने मुख्य कारण मा’निएको थियो ।अहिले सार्वजनिक भएको भिडियो फु’टेजमा का’मदारहरु आफ्नो कारखानाको भुइँ वा होस्टेलको भु’इँमा एक्कासी ढ’लिरहेका देखिन्छन् ।

भिडियो हेर्न यँहा क्लिक गर्नुहोला 

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ: प्रधानमन्त्री

Previous articleदिदीको गुना’सो: १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?
Next articleस्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका