स्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका

0
80

स्त’नलाई टा’इट र आ’कर्षक बनाउने यस्ता छन् रो’चक तरिका

पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आक’र्षक मानिन्छ। त्यस्तै विकसित स्त’न पनि महिलाको शा’रीरिक आक’र्षणको मापदण्डमा पर्छ। विक’सित स्त’नले भा’वी सन्तानको पोष’णको सुनिश्चिततालाई सं’केत गर्छ। त्यसैले जैविक रूपमा पु’रुषहरू थाहा पाएर वा नपाई वि’कसित अर्थात् ठूला स्त’नप्रति र त्यस्तो स्त’न भएकी महि’लाप्रति आ’कषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भा’वना बढी होस्।

अचेल शरीरचाहिँ अति पातलो तर स्त’नचाहिँ ठूलो हुनुपर्ने अ’पेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भा’ग्यवश स्त’न खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नग’री बढी भएजस्तो देखाउन सकिन्छ।

आफ्नो थु’नचोली (ब्रा-) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा स’स्तो उपाय हो। त्यसबाहेक अलिक बढी ख’र्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। स्त’नलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्त’नको वास्तविक साइ’जमा परिवर्तन नगरे पनि देख्दा स्त’न ठूलो भएको भा’न पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

स्त’नमा लगाउने क्रि’म अनि प’म्पले स्त’नको आ’कार बढाउने दा’बी गरिएको छ, तर यसले स्त’नको आकार तथा नापमा पार्ने स्था’यी प्र’भावका सम्बन्धमा अझै केही वि’वाद छ। श’ल्यक्रिया गरेर स्त’नको आकार बढाउनु एउटा अर्को उपा’य हो, तर श’ल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि ख’र्चिलो मात्र होइन, यसका नका’रात्मक प्र’भाव पनि हुन सक्छ। Watch UK online porn https://mat6tube.com/ Diana Dali, Patty Michova, Alina Henessy, Kira Queen etc.

यो पनि पढ्नुहोस 

यी २० कारण हामी नेपालीलाई कोरोनाले मा’र्न सक्दैन: डा. रवीन्द्र पाण्डे
महि’नावारी भएको कति दिनमा ग’र्भ बस्छ ? हेर्नुस जान्नै पर्ने कुरा
जति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ? महिलाले एकचोटी अबस्य पढौं

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

Previous articleपरदेशीको पि’डा: कामको ओ’भरलोडले नेपालीहरु कामकै क्रममा भु’इँमा ढ’ल्दै, छ’टपटाउँदै… ड’रलाग्दो भिडियो हेर्नुस
Next articleकतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह