कतारमा रहेको दुताबासमा पासपोर्ट Renew गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??

कतारमा रहेको दुताबासमा पासपोर्ट Renew गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??

उज्यालो नेपाल, मङ्सिर २३  चितवन- नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक हो कतार! कतारमा करिब तिन लाख पचास हजार नेपाली वै;ध र अवै;ध रुपमा बसेर काम गर्छन! कतारमा कति नेपालीले काम गर्छन त्यसको तथ्यांक भने कसै संग छैन! रोजगारी कै क्रममा लामो समय कतार बसेका नेपालीहरुको राहदानीको म्याद उतै सकिने गरेको छ! सरकारले नेपाली राजदुतावासमा गएर राहदानी नविकरण गर्ने सुबिधा दिएको छ! कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

यो पढ्नुहोस: कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

कतारमा रहेको राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तलका  उल्लिखित आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म

 

बहराइनमाथि नेपालको जित

Previous articleसाईप्रस मुलुकमा रोजगारीको सुवर्ण अवसर; तलब र सेवासुविधा के के छन् हेर्नुहोस
Next articleपासपोर्ट Renew गर्नका लागी साउदीको जुबेलमा कार्यालय संचालन हुने, मिति र समय कहिले??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।