Home Uncategorized कतारमा रोजगारीको सुवर्ण अवसर, तलब रु ८० हजार सम्म, अन्तर्वार्ता कहिले?

कतारमा रोजगारीको सुवर्ण अवसर, तलब रु ८० हजार सम्म, अन्तर्वार्ता कहिले?

कतारमा रोजगारीको सुवर्ण अवसर, तलब रु ८० हजार सम्म, अन्तर्वार्ता कहिले?


कम्पनीको नाम: BRK Trading & Transportation Co.
City: Doha
कामदारको पद: Heavy Vechicle Driver, Mechanic, Foreman, Blacksmith
माग संख्या पुरुष: 29
माग संख्या महिला: 00
न्युनतम योग्यता: संबन्धित काममा दक्ष
मासिक तलब: 2500 Riyal ( 80,825 NPR) सम्म
ओभरटाईम सुबिधा: कम्पनी नियम अनुसार
प्रतिदिन काम गर्ने घण्टा: ०८ घण्टा
हप्तामा काम गर्ने दिन: ०६ दिन
वार्षिक बिदा: कम्पनी नियम अनुसार
खाने/बस्ने सुबिधा: छ
करार अवधी: २ वर्ष

अन्तर्वार्ता म्यानपावर कार्यालय, ललितपुरमा  पुष १७ गते(  1 Jan 2021) मा हुनेछ! 

  • स्वदेशमा गर्ने मेडिकलको शुल्क कसले व्योहेर्ने र कति लाग्ने:कामदारले
  • विदेशमा गर्ने मेडिकलको खर्च कसले व्योहोर्ने: रोजगारदाता कम्पनीले
  • स्वदेशमा गर्ने म्यादे जीवन बिमा कसले गर्ने/ कति लाग्ने: कामदार आफैले
  • रोजगारमा बिमा हुने/नहुने र प्रिमियम कसले तिर्ने: बिमा हुने/ प्रिमियम रोजगार दाताले तिर्ने
  • कामदारलाई हवाई टिकट कसले दिने र कति लाग्ने: रोजगार दाताले दिने

  • भिषा शुल्क कसले व्योहोर्ने: रोजगारदाताले
  • भिषा स्ट्यामपिंग शुल्क कसले व्योहोर्ने: कामदार आफैले
  • अभिमुखीकरण शुल्क कति लाग्ने र कसले व्योहोर्ने: रु. ७००/- कामदारले तिर्ने
  • कल्याणकारी कोष सम्बन्धी व्यवस्था: रु.१५००/- कामदारले तिर्ने
  • सेवाशुल्क कति लाग्ने र कसले व्यहोर्ने: रु. १०,०००/- कामदारले तिर्ने

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी

  • आफ्नो नाममा भिसा प्राप्त भई जाने निश्चित भएपछि मात्र कम्पनीमा गरी रकम बुझाउनु होला
  • बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला
  • काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगको सम्पर्क ठेगाना र फोन नंम्बरहरु साथमा राख्नु होला आफू कठिनाईमा पर्दा होस सम्पर्क गर्न सजिलो हुन्छ
  • यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला

  • विदेश जानुअघि अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्ने छ
  • विदेश जानुअघि आफु जन्मे मुलुक काम दिने कम्पनी पाउने सेवा र सुविधा र अन्य शर्त बारे राम्रोसँग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सोको एक प्रति आफूसँग राख्नुहोला
  • कामदार विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ
  • यस विज्ञापन सम्बन्धमा थप के बुझ्नु परेमा बैदेशिक रोजगार विभाग बुद्धनगर मा सम्पर्क गर्नु होला

काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा

Previous articleटिकटकको रमिता: फाँ सी लगाएको अभिनय गरेर टिकटक बनाउँदा अचानक कुर्सी चि’प्लि’यर, किशोरीको मृ’त्यु
Next articleसाउदीको दुताबासमा पासपोर्ट रिन्यु गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।