Home Uncategorized जब छोरीले आफ्नै आमाका प्रेमीसँग यौ’न स’म्बन्ध राख्न थालिन्…

जब छोरीले आफ्नै आमाका प्रेमीसँग यौ’न स’म्बन्ध राख्न थालिन्…

जब छोरीले आफ्नै आमाका प्रेमीसँग यौ’न सम्बन्ध राख्न थालिन्…

आफ्ना प्रेमी खो’सेको भन्दै आमाले छोरीको ह’त्या गरेकी छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार पतिको मृ’त्यु भइसकेकी ती महिलाले आफ्ना प्रेमीसँग छोरीले पनि यौ’न सम्बन्ध राखेको देखेपछि ह’त्या गरेकी हुन्। अबोहर निवासी मञ्जु नामकी ती महिलाले फेसबुकमा कुराकानी गर्दागर्दै नि’कटता बढेपछि आफूभन्दा आधा उमेर कमका विजय भन्ने युवकलाई घरमै ल्याएर रोखकी थिइन्। साउदीमा काम गर्ने गरे’का ती युवकसँग मञ्जको सन् २०१५ मा फेसबुकमा चिनजान भएको थियो।

दुई वर्षपछि ती युवक घर फर्किए र मञ्जुका पनि श्रीमान् बि’तिसकेकाले दुवै जना सँगै बस्न थाले। तर बिस्तारै मञ्‍जुकी छोरी १७ वर्षीया दीक्षाले पनि आफ्ना उमेरका विजयलाई मन पराउन थालिन्। र, ऊसँग लु’कीछि’पी यौ’न सम्बन्ध राख्न थालिन्। यो कुरा केही समयसम्म मञ्जुलाई थाहा भएन। तर एकदिन ​बजारबाट घर आउँदा उनले आफ्ना प्रेमी विजय र आफ्नी छोरीलाई ओ’छ्यानमा सँगै फेला पारिन्। उनलाई अ’सह्य भयो र छोरीको ह’त्या गर्ने सोच बनाइन्।

यसै क्रममा उनले गत नोभेम्बर २७ मा छोरीलाई मा’रिन् र डो’रीमा झु’न्ड्याएर छोरीले आ’त्मह’त्या गरिन् भन्दै आफैंले प्रहरीलाई खबर गरिन्। स्थानीय सञ्चारमाध्यमका अनुसार दीक्षाको श’व पं’खामा झु’न्डिएको अवस्थामा फेला पार्यो। तर अन्ततः प्रहरीले दीक्षाले आ’त्मह’त्या गरेको नभई उनकी आमाले नै ह’त्या गरेको पत्ता लगायो र मञ्जुलाई प’क्राउ गर्यो। प्रहरीसँग बया’नका क्रममा मञ्जुले छोरीले आफ्ना प्रेमी खो’सेकाले स’हन नसकेर ह’त्या गरेको बताएकी हुन्। यो घ’टना पंजावको हो !

कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो- मुख्यमन्त्री कार्की

Previous articleमेरो ब्वाईफ्रेण्ड अमेरिका बस्छ, यँहा ४ जना संग शारी’रिक सम्बन्ध भयो, मैले सबैलाई धो’का दिए, अब के गरौ
Next articleलामखुट्टेले कस्ता मानिसलाई बढी टो’क्छ ? जानी राखौं
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।