Home Uncategorized बला’त्कार पछी ह’त्या प्रक’रण, प्रहरीले फे’ला पार्यो क्लु, परि’चितबाटै ह’त्याको आशं’का

बला’त्कार पछी ह’त्या प्रक’रण, प्रहरीले फे’ला पार्यो क्लु, परि’चितबाटै ह’त्याको आशं’का

बला’त्कार पछी ह’त्या प्रक’रण, प्रहरीले फे’ला पार्यो क्लु, परि’चितबाटै ह’त्याको आशं’का

काठमाडौँ — भागरथी भट्टको ह’त्या प’रिचित व्यक्तिबाटै भएको आशं’का अनुस’न्धानमा संलग्न अधि’कारीहरूले गरेका छन् । घट’नास्थलबाट मोबा’इलसहित अनुस’न्धानका थुप्रै ‘’क्लु’ फेला परेकाले अप’राधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घ’टना बुधबार अ’पराह्न ३ बजेतिर भएको प्रहरीको अनु’मान छ । घट’ना अनु’सन्धान गर्न एस’एसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनु’सन्धान ब्यु’रो (सी’आईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टो’लीलाई ए’कीकृत रू’पमा परि’चालन गरिएको छ ।

सीआ’ईबीबाट निर्मला पन्तको बला’त्कार र ह’त्या प्रक’रणको अनुस’न्धानका लागि कञ्चन’पुरमा रहेका डीएसपी पञ्च’कुमार बाखुको टोली’लाई नै भागरथीको मृ’त्युको छान’बिनमा पनि ख’टाइएको छ। भाग’रथीको श’वसँगै भेटि’एको मो’बाइल र त्यसको कल डि’टेलबारे अनुस’न्धान गर्न वि’शेष टो’ली ख’टिएको छ । प्रहरीले केही यु’वामाथि शं’का गरेको छ । भागरथी अध्यय’नरत विद्याल’यका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आ’नीबा’नीबारे सोध’पुछ गरिरहेको छ ।

सोधपु’छको दा’यरामा नआए’का तर शं’कामा परे’कामाथि सू’क्ष्म निग’रानी गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रो’तका अनुसार बुधबार भाग’रथीलाई मोबा’इलमा केही कल आएको थियो तर उनले रि’सिभ/कल’ब्याक गरेकी थिइनन् । विद्यालयबाट नि’स्कँदा चार जना सँगै थिए तर घरमा आमा ए’क्लै रहेको भन्दै भागरथी छि’ट्टै घर पुग्ने गरी साथीहरूबाट छु’टेर हिँडेकी थिइन् । घट’नास्थलबाट मोबाइल’सहित अनु’सन्धानका थुप्रै ‘क्लु’ फे’ला परे पनि प्रहरीले यसबारे केही खो’लेको छैन । ‘अप’राध गर्ने व्य’क्तिको नजि’क पुगिसके’का छौं ।

पो’स्टमार्टम रि’पोर्ट, भजा’इनल स्वा’ब र श’रीरका नील’डामको प्र’माणबाट शं’का गरिएका मानिससँग भि’डाउन बाँकी छ,’अनुस’न्धानमा सं’लग्न एक प्रहरीले भने । धनगढीबाट ल्याइएको कु’कुरले पा’नी परेकाले सा’मान्य अवस्था जस्तो वि’स्तृतमा सं’केत नदिए पनि अप’राधको ‘लोके’सन’ पहि’ल्याएको अनु’सन्धानमा संल’ग्न स्रोत’ले जनाएको छ । ‘घट’नास्थलमा भेटिए’को मोबाइ’लको कल डि’टेल र त्यसमा के’न्द्रित प्रावि’धिक अनुस’न्धानको पा’टो खु’लाउने क्रममा छौं,’ स्रोतले भन्यो, ‘टे’क्निकल, म्यानु’अल र बाहि’री निग’रानीमा अनुस’न्धान गर्न टो’लीलाई छुट्टाछुट्टै खटा’इएको छ ।’

जिल्ला अस्प’ताल बैतडीले शनिबार दिउँसो भजा’इनल स्वा’ब संक’लन गरेपछि पोस्ट’मार्टम गरेको छ । भजा’इनल स्वा’ब निकालेर परी’क्षणका लागि प्रयोग’शालामा पठाइएको छ । परिवारले आइतबार श”व बुझ्ने जान’कारी दिएको सुदूरपश्चिम प्रदेश प्रहरीका एसए’सपी मुकेश सिंहले जान’कारी दिए । ‘अनुस’न्धानमा कुनै पनि क’मीकम’जोरी नहोस् भन्नका लागि हामी ज्यादै संवे’दनशील छौं । अपरा’धका क्लु भे’टिएका छन्, अनुस’न्धानमा भएकाले अहिले खु’लाउन मिल्दैन,’ उनले भने, ‘अपरा’धीलाई जसरी पनि कार’बाहीको दाय’रामा ल्याइनेछ ।’

जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले श’वका नील’डाम र चो’टबाट पा’सविक त’वरले ज्या’न लिएको देखिने बताए । ‘मृ’त्यु के कारणले भयो भन्नेबारे आइतबारसम्म रि’पोर्ट दिन्छौं, बाँकी विषय त्यही रि’पोर्टमा खुलाएर प्रहरीमा पठा’उँछौं,’उनले भने । कञ्चनपुरकी किशोरी निर्मला पन्तको २०७५ साउन १० मा भएको बला’त्कार/ह’त्या घट’नाको अनुस’न्धानमा हेल’चेक्य्राइँ गरेको आ’रोप प्रहरी र प्रशा’सनमाथि लागेको थियो । त्यस्तो क’मजोरी हुन नदि’न यो घट’नामा बैतडी प्रशा’सन, अस्पताल र सरकारी व’किल कार्यालयका प्र’मुख नै घट’नास्थल पुगेर अनुस’न्धानमा संवेद’नशील बनेको सन्दे’श दिन खोजेका छन् ।

https://ujyaalonepalnews.com/archives/13400

Previous articleअन्तत: लाउरे-लाउरिनी मिले; डि’भोर्स पछी राहुलले हाले सिन्दुर
Next articleजुबेल र दमाममा नयाँ पासपोर्ट लिन जाने बारे नेपाली दुताबासको अत्य’न्त ज’रुरी सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।