एउटा घरमा काम गरिरहेका हाउस’मेडलाई प्रलो’भन देखाएर अर्को मु’दिरको घरमा बेच्ने ७ नेपाली महिला प’क्राउ

हाउस’मेडमा गएका महिलालाई प्रलो’भन देखाएर अर्को मु’दिरको घरमा बेच्ने ७ नेपाली महिला प’क्राउ

माघ २८, काठमाडौं | कुवेत प्रहरीले घ’रलु कामदारलाई भ’गाई अर्को साहूलाई बेचेको अभि’योगमा ७ जना नेपाली महिलालाई पक्राउ गरको छ । प्रहरीले घरलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजा’जत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलो’भनमा पारी अवै’ध हैसियत वनाएर बेच’बिखन गर्दै आएको आ’रोप उनीहरूलाई लगाएको छ ।

कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार उनीहरूमाथि मानव बेच’बिखनसम्बन्धी का’नुन आक’र्षित हुनेछ । पछिल्लो समय भारतीय बाटोबाट समेत नेपाली महिलालाई कुवेत लैजान क’ठिन भएपछि दला’लहरूले घरमै काम गरिरहेका नेपालीलाई भगा’उने र अर्को साहुलाई बि’क्री गर्ने गरका छन् ।

कोरोना संक्र’मण फै’लिएपछि घर’लु कामदार ल्याउन कुवेतले रोकेको थियो । गत बिहीबारदेखि मात्रै कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घर’लु कामदारमा आउन खुला गरको छ । गत बिहीबार श्रीलंकामा रोकिएका नेपालीसहित १ सय ९७ जना घ’रलु कामदार कुवेत पुगेका थिए । – आजको कान्तिपुर दैनिकमा समाचार छ ।

नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर …

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।

दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आजको मुद्राको दर यसप्रकार रहेको छ………

https://ujyaalonepalnews.com/archives/13432

Previous articleमाघ ३० गते सार्वजनिक बिदा
Next articleदाम्लोमा बा’धिएको बालापन; छोरीको कम्मरमा डो’री बाँ’धिदा आमाको मुटुमा पर्छ गाँ’ठो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।