दाम्लोमा बा’धिएको बालापन; छोरीको कम्मरमा डो’री बाँ’धिदा आमाको मुटुमा पर्छ हजार गाँ’ठो
टिनको छानो, खरको पाली, दुई तले कच्ची घर । घरको पूर्वपट्टी बाख्रा, कुखुरा राख्ने खोर । सानो टुक्रा जमिन । पश्चिम पट्टी सानो आगन । आगनको कुना तिर मोटो दाउराको ‘किलो’ । यस्तो दृष्य देख्न पाईन्छ बागलुङको निसीखोला गाउँपालिका–७ पूर्णीकोटका सुमित खत्रीको घरमा । घरको आगनमा बलियोसँग गा’डेको किलो पसुचौपाया बा’ध्नलाई होईन, सुमित खत्रीले आफ्नै छोरी ११ वर्षिया नुमानी क्षेत्रीलाई बा’ध्य बनाउनुभएको हो ।
शा’रीरिक तथा मा’नसिक रुपमा अपा’ङ्ग नुमानीलाई हरेक दिन त्यही किलोमा ढो’रीले बाँ’धेर राखिन्छ । बहुअपा’ङगता भएकी नुमानी आफँै समा;लिएर हिँड्न नसक्ने, जथा’भावी हिँड्ने र सहारा दिन परिवारका सदस्यलाई क’ठिन हुने भएपछि बाँ’धेर निय’न्त्रण गर्न थालिएको नुमानीकी आमा बोमी खत्रीको भनाइ छ । जन्मेको दुई वर्षसम्म हिँड्डुल नगरेपछि अभिभावकले नुमानीमा शारी’रिक सम’स्या भएको प’त्तो पाए ।
त्यसलगत्तै, गुल्मीको अस्पतालमा लगेर नियमित आईरनलगायतका औषधी चलाएपछि ढाडको ह’ड्डी त जोडियो तर उहाँ पूर्णरुपमा निको हुन सक्नुभएन । नुमानीको खुट्टा बाँ’ङ्गो छन् । हिँड्न पर्दा हात खुट्टाले घि’स्रेर भित्र बाहिर गर्नुपर्ने बा’ध्यता छन् । नुमानी बोल्न समेत सक्नु हुन्न । नुमानी मा’नसिक रुपमा पनि सु’स्त मनस्थिति भएको बाबु सुमितको भनाइ छ । छोरीलाई ठुलो अस्पताल लगेर उपचार गर्न सकिएन उहाँले भन्नुभयो–विदेशीले उपचार गर्न लैजाने तर फिर्ता नदिने बताएपछि छोरी दिन सकेन ।’
नुमानीले आफ्नो दि’शा पि’साव समेत गर्न नसक्ने उहाँकी आमा बोमी खत्रीको भनाइ छ । ‘एउटालाई यही छोरीको हेरचार गर्दा दिन बित्छ’ उहाँले भन्नुभयो– ‘नबाँ’ध्ने हो भने त घरको काम पनि गर्न पाइँदैन ।’ हरेक दिन छोरीको ढाँ’डमा बाँ’धेर गा’ठो पर्दा आफ्नो मुटुमा गाँ’ठो पर्ने उहाँले बताउनुभयो ।
जस्तो भए नी आफ्नो र’गत हो’ उहाँले भन्नुभयो– ‘योसँगै जन्मेकाले ६ कक्षामा पढ्छन् यसले आफ्नो दि’शा पि’साव समेत गर्न सक्दैन । ठुलो अस्पतालमा उपचार गराउन सके छोरी निको हुने उहाँको आसा जीवितै छ । छोरी आफैँ सम्हा’लिएको हेर्ने धो’को छ, आमा बोमीले भन्नुभयो– ‘विहान बेलुकी छाक टार्न क’ठिन भएको परिवारले कसरी ठुलो अस्पताल लैजाउँ ।’
ठुलो परिवार भएको हुँदा दैनिकी समेत चलाउन क’ठिन भएको खत्रीको भनाइ छ । खत्रीको परिवारमा पाँच बहिनी छोरी छन् । दैनिकी ज्याला मजदुरीबाट परिवार चल्दै आएको छ । नुमानीले पूर्ण अपा’ङ्ग भत्ता पाउँदै आउनुभएको छ । गोर्खापत्रबाट ! भिडियो हेर्न यँहा क्लिक गर्नुहोला
https://ujyaalonepalnews.com/archives/13439


