कमाउन गएको छोरो परदेशमै हराएपछि हराएपछि घरमा आमाको भोक निद्रा हरायो

0
49

काठमाण्डौ – कमाउँछु, परिवारको आ’र्थिक अवस्था उ’कास्छु र बुवाआमालाई सुख दिन्छु भनेर परदेश गएको छोरा सम्पर्कवि’हीन हुँदा बुवाआमाको मनमा के बि’त्छ होला ? सर्लाही मलंगवाकी रेखादेवी पासवान र उहाँका श्रीमान् रामकुमार पासवान (परिवर्तित नाम)लाई पनि यस्तै सम’स्याले पि’रोलेको छ । दुई वर्ष भयो २२ वर्षीय जेठो छोरा सुनिल पासवान (परिवर्तित नाम) कुवेत जानुभएको । तर न त उहाँसँग फोन सम्पर्क हुन सकेको छ, न त कुन ठाउँमा के काम गर्छन् भन्ने नै थाहा छ । ‘परदेश गएको छोरा बाँचेको छ कि म’रेकोसम्म थाहा छैन, म त पा’गल नै भइसकेकी थिएँ’, रेखाले आफ्नो पी’डा पो’ख्नुभयो ।

अभा’वले धकेल्यो परदेश, रेखादेवी उमेरले ४० को र उहाँका श्रीमान् रामकुमार ४५ वर्षको हुनुभयो । पारिवारिक आ’र्थिक अवस्था निकै क’मजोर छ । रामकुमारले खेतीबारीको काम गर्नुहुन्छ । उहाँहरुका दुई छोरा छन्, सुनिल र अनिल पासवान (परिवर्तित नाम) । बुवाआमाको स’पना हुन्छ, ‘छोराहरु ठूलो भएपछि काम गर्लान्, कमा’उलान् र आफ्नो सहारा बन्लान् ।’ समय बित्दै गयो । अरुका छोराछोरीले विदेश गएर कमाएको देखेपछि रेखादेवी र रामकुमारको मनमा पनि आ’शा पलाउन थाल्यो, ‘अब त हाम्रा छोराहरुले पनि कमाइहाल्छन् नि ।’

घरको आ’र्थिक अवस्था केही माथि लाग्छ कि भनेर सुनिलका बुवाआमाले ऋ’ण का’ढेरै भए पनि २०७३ सालमा कतार पठाउनुभयो । एजे’ण्टमार्फत एक लाख ७० हजार रुपैयाँ तिरेर १९ वर्षको क’लिलै उमेरमा कतार जानुभयो सुनिल । तर दुई वर्षको करारमा कतार जानुभएका सुनिल त्यहाँ भनेजस्तो काम र कमाइ नहुँदा १६ महिनामै घर फर्कनु भयो । पहिलोपटक विदेश जाँदा लागेको ऋ’ण पनि तिर्न सक्नुभएको थिएन । नेपाल फर्केर चार महिना घरमै बसेपछि फेरि ऋ’ण का’ढेर कुवेत जाने सोच्नुभयो सुनिलले । पुनः अर्को एजे’ण्टलाई पनि डेढ लाख रुपैयाँ बुझाएर दुई वर्षको करा’रमा कुवेत जानुभयो । अब नयाँ देशमा काम पनि राम्रो पाए त लागेको ऋ’णबाट मु’क्ति पाइएला भन्ने आशा थियो रेखादेवी र रामकुमारलाई । तर सोचेजस्तो भएन ।

कुवेत गएको ६ महिनासम्म त ठीकै चलेको थियो । एकदुई पटक घरमा पैसा पनि पठाउनुभया सुनिलले । तर छ महिनापछि आफू काम गर्ने कम्पनी छोडी अर्को ठाउँमा जानुभयो । त्यसपछि आफ्नो घर परिवारलाई अहिलेसम्म पैसा पठाउनु भएको छैन । परिवर्तन गरेको काम र ठाउँको जानकारी पनि परिवारसँग छैन । यही कुराले पिरो’लिरहन्छ रामकुमार र रेखादेवीलाई । ‘छोरोको अवस्थाको बारेमा केही पनि थाहा छैन’, पिंढीमा बसेकी रेखादेवीले भुईं को’ट्याउँदै भन्नुभयो ।

घरभित्रको क”लह, कमजोर आ’र्थिक अवस्था पारिवारिक क’लहको कारण भइदिन्छ । ऋ’ण काढेर परदेश गएको छोरा सम्पर्कवि’हीन छ । घरमा आम्दानीको कुनै अर्को स्रोत छैन । यही कारण रामकुमार र रेखादेवीबीच बेलाबेला झग’डा भइरहन्थ्यो । एकदिन रामकुमार घर छोडेर भा’ग्नुभयो । सले रेखादेवीलाई झन् मान’सिक रुपमा घा’यल बनायो । छोरा त सम्पर्कमा छैन छैन, त्यसैमाथि श्रीमानसँगको झ”गडा र पछि श्रीमानले पनि छो’डेर गएपछि वि’क्षिप्त हुनुभयो रेखा । यसैबीचमा आफ्नो परिवारको दय’नीय अवस्था देखेर कान्छो छोरा अनिल पासवान पनि विदेश जानुभयो । साहूसँग एक लाख ४० हजार रुपैयाँ ऋ’ण लिएर एजे’ण्टमार्फत कतार जानुभयो । अनिलले घरमा पैसा पठाइ रहनुभएको थियो । तर विस्तारै उहाँले पनि पैसा पठाउन कम गर्नुभयो ।

यसैबीचमा भागेको श्रीमान् पनि घर फर्कनु भयो । परिवारको स’मस्या जस्ताको त्यस्तै छ । परदेश गएका छोराहरुले घरमा पैसा पठाउन छो’डे । घरमा ऋ’णको भा’र छ । बेलाबेला ढोका ढक्ढ’क्याउन आइपुग्छन् साहू । यसले गर्दा मा’नसिक स”मस्या बढ्नु स्वभाविक नै हो । रेखादेवीलाई पनि यस्तै भयो । निकै बेचै’नीमा देखिन थाल्नुभयो उहाँ । ‘न समयमा खाना खाने, न त रा’ति सुत्ने । रु’न्चे अनुहार लगाएर जिंग्रि’ङ्ग परेर बस्थिन्’, आफ्नी श्रीमतीको अवस्था बताउँदै रामकुमारले भन्नुभयो, ‘एकप्रकारको मा’नसिक रोगले छो’यो उनलाई ।’ यस्तो अवस्थामा के गर्ने, कसलाई भन्ने ? अन्यो’लको यस समयमा उहाँको भेट सुरक्षित आप्र’वासन परियोजना अन्तर्गत मनो’सामाजिक परामर्शकर्तासँग भयो । (तस्बिर: सांकेतिक रुपमा प्रयोग गरिएको )

https://www.ujyaalonepalnews.com/archives/13454

Previous articleMCC मु’र्दावाद भनेपछि प्रचण्डका नौ-नारी ग’ले; मुन्टो तल गरेर हता’र भयो भन्दै हिडे (भिडियो)
Next articleराजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी