रविलाई लाग्यो फेरि अर्को आ’रोप, हजारौ युवालाई ठ’गेको आ’क्षेप

न्यूज २४ टेलिभिजनवाट भर्खरै विदा लिएका चर्चित टेलीभिजन प्रस्तोता रवी लामिछाने वि’रुद्ध ठ’गीको आ’रोप लागेको छ। लामिछानेले न्यूज २४ टेलिभिजनबाट ‘रियालिटी शो’ ‘द लिडर’ प्रशारण गर्ने भन्दै सहभागिवाट रकम अ’सुल गरी कार्यक्रम सञ्चालन नगरेको आ’रोप छ । शोमा सहभागि हुन आवेदन दिएका काठमाण्डौंकै एक सहभागिले लामिछानेले हजारौं युवालाई ठ’गी गरेको आ’रोप लगाए।

प्रधानमन्त्री र प्रधानन्यायाधिस समेत भईसकेका ब्यक्तिलाई अगाडि सारेर यस्तो काम गर्नु आफैमा ग’लत भएको उनको भनाई छ । ‘मैले गत बर्ष रबि लामिछानेले सञ्चालत गर्ने भनिएको रियालिटी शो ‘द लिडर’ मा सहभागि हुन १ हजार बुझाएर फर्म भरेको थिएँ। तर, अहिले आएर ‘शो’ को कुनै च’र्चा छैन’ उनले भने–‘आम नेपालीहरुबाट १ हजार उठाएर बे’पत्ता भएको देख्दा मलाई यो कतै ठ’गि त भएन ? भन्ने लागेको छ।

’उक्त ‘शो’ को वेबसाइट पनि बन्द रहेको वताएका उनले फोन सम्पर्क गर्न खोज्दा दिईएको फोन पनि वन्द नै रहने गरेको गु’नासो गरे । ‘१ हजार ठुलो कुरा होईन, तर हजारौं युवाहरुले १÷१ हजार वुझाउँदा लाखौं÷करो’डौं हुन्छ’ उनले भने–‘जिम्मेवार निकायले यसरी रकम अ’सुलेर वेप’त्ता हुन मिल्छ?’ टेलीभिजन शोका नाममा ठगी’ गर्ने मात्र नभई जिम्मेवार पदमा पुगीसकेका ब्यक्तिको इज्जतमाथि नै खेल’वाड गरेकोमा पनि उनले दुः’ख ब्यक्त गरे।

२६ मंसिर ०७६ मा टेलिभिजनले भ’ब्य कार्यक्रममो आयोजना गरी टेलिभिजन रिया’लिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरेको थियो । ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रलगायत ५ जना निर्णायकमा रहने घो’षणा गरिएको थियो।

कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने र सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएका थिए।

भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने र प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने भनिएको थियो । आयोजकले कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने दा’बी गरेको थियो।

https://ujyaalonepalnews.com/archives/13469

Previous articleआज २०७७ साल फाल्गुन १ गते शनिबार ( फेब्रुअरी १३ तारिक) आजको राशिफल
Next articleराजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।