बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्टको ह;त्यामा सं;लग्न भएको भनि पक्राउपछि सार्वजनिक गरिएका दिनेश भट्टले सा’बिति बयानमा ह’त्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पूरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टि’फिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनु’सन्धान उनीतिर के’न्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ ना’ता पर्छन् ।
दिनेश टि’फिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टि’फिनमा घर आएका भानदेव भट्ट र लीलाधर भट्टले उनलाई खो’चलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढ्ने सना’तन धर्म माविबाट झण्डै ५–७ मिनेटको पैद’ल दुरीमा पर्छ । खोचलेक बजारमा तीनै जना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कति बेला जाने भनेर सोधिन् । भानदेव र लीलाधरले कपाल का’टेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रह’रीले बताएको छ ।
भानदेव र लीलाधर कपाल का’टन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चार–पाँच मिनेट पछा’डि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पूरै कक्षा पढेर आएको जस्ता झु’टो कुराले उनीमाथि ग’हिरो अनुस’न्धान सुरु गरिएको थियो । ’दिनेशले विद्यालयबाट हिँडेको समय १ः४५ बजे हो । भागरथी र तीनै जनाको १ः५० मा खोच’लेकमा भेट भयो । त्यसपछि घट’नास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २ः३० हो । तर दिनेश ३ः२५ सम्म घट’नास्थल नजिकै छन् । ’उनले घरमा पूरै पि’रियड पढेर आएको भने पनि प’त्याउन नसकिने देखिन्छ’, प्रहरी स्रोत भन्छ, ’तर उनले टि’फिनमा कक्षा छो’डेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुस’न्धान बढी के’न्द्रित पारिएको थियो ।’
प्रहरीले दिनेशलाई ३ः२५ मा घट’नास्थल नजि’कैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन् । ’प्रत्यक्षदर्शीका आधारमा अनु’सन्धान अझ सहज भएको प्रहरीले जना’एको छ । दिनेश श’व भेटिएको दिन घ’टना’स्थलमा थिए । उनी केहीबेर मात्र घट’नास्थ’लमा बसेर छिट्टै घर फर्किए । त्यस दिन घ’टनास्थ’लमा पुगेका प्रहरीहरुले घ’टना’स्थल सि’ल पारिसकेको थियो । त्यहाँ प्रहरीको ता’लिम प्राप्त कुकुर आउने भएकाले घ’टनास्थ’लमा कसैलाई न’जान भनिएको थियो । भागरथीको श’व उठाएको दिन अथवा घट’नास्थ’लमा धनगढीबाट ता’लिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्रा’भल हि’स्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गो’ठालो गएका रहेछन्’, एक प्रहरी अधिकृतले भने ।
भागरथीकी आमाले भागरथी आइन् र ? भनि सोध्दा दिनेशले नदे’खेको बताएका थिए । भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डरा’एर छटपटिए झैँ हुन्थे’, ती प्रहरी अधिकृतले भने । तर मङ्गलबारको बेलुकी उनले सा’बिति बयानमा आफूले भागरथीको ह’त्या गरेको स्वीकार गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भाग’रथी भट्टको बला’त्कारपछि ह’त्या आरो’पमा पक्राउ परेका दिनेश भट्ट घ’टनाको दिन डेढ घण्टा पहिल्यै बा’टोमा कु’रेर बसेको खुलेको छ । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदी–भाइको ना’ता पर्छ । तर माघ २१ गते दिनेश दुई कक्षा छाडेर ह’त्या गर्नकै लागि बाटोमा कु’रेर बसेको प्रहरीको प्रार’म्भिक अनु’सन्धानले देखाएको छ ।
पक्रा’उपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा प’हिल्यै बसेको थिएँ । भागरथी दि’दी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछा’डिबाट ध’क्का दिएँ । उनी ल’डेर बे’होस भइन् अनि घाँ’टी थि’चेर मा’रेँ ।’ उनले भागरथीलाई ल’डाएर बे’होस बनाए’पछि बला’त्कार गर्न खोजेको भने ब’यानमा स्वी’कार गरेको प्रहरी स्रोतले जा’नकारी दियो । बला’त्कारको प्रया’स गरेको तर न’गरेको बया”न दिएको प्रहरी स्रोतले जा’नकारी दियो ।
यस्तो छ सा’बिति ब’यान–
म मध्या’न्तरमा स्कुलमा (सना’तन ध’र्म मावि) भलिबल खेलेर घर आएँ । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीन जना आफ्नै गाउँका युवा’हरुसँग भेट भयो । उनीहरु कपाल का’ट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटेँ र म फटा’फट ती भन्दा अगाडि घरतिर लागेँ । घट’नास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडि नै पुगि’सकेको थिएँ । केही बेरमा भाग’रथी आइन् । उनी पुग्नेबित्तिकै मैले सडकबाट ध’क्का दिएर सानो खो’ल्सोमा (जहाँ श’व भेटिए’को थियो) ल’डाएँ । ऊ ल’डी र घा’इते भइ । अनि मैले घाँ’टी थि’चेर मा’रिदिएँ । त्यसपछि म घर हि’डेँ ।
https://ujyaalonepalnews.com/archives/13516


