ईमर’जेन्सी लाईट भित्र सुन लु’काएर ल्याउने एअरपोर्ट बाटै पक्राउ

काठमाडौं, फागुन ३ । दुबईबाट टर्चलाइटमा सुन लु’काएर ल्याउने ब्यक्ति पक्राउ परेका छन् । सुन तस्करीविरुद्ध सुरक्षा नि’कायले आ’क्रामक का’रबाही गरे पनि त’स्करले नयाँ शै’लीबाट भित्र्या’उन छा’डेका छैनन् । आइतबार रा’ति टर्च लाइटभित्र लुका’एर ल्याइएको ६ सय ग्राम सुन बरा’मद भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेक’जाँच गर्ने क्रममा दुबईबाट आएको ला’इटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए । उनका अनुसार लाइ’टमा ६ सय ग्राम सुन लुका’इएको थियो । दुबईबाट ला’इट ल्याउने व्यक्ति राजु लामालाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको मरासिनीले बताए ।

प्रहरीका अनुसार थप अनुस’न्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ । पछिल्लो समय विदेशबाट आउनेहरुलाई प्रयोग गरेर तस्क’रहरुले सानो परिमाणमा सुन ल्याइ काठमाडौंमा संक’लन गरि अ’बैध कारो’बार गर्ने गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/13509

Previous articleअन्ततः प्रहरीले पायो सफलता: भागरथीको ह’त्या’रा पक्राउ, भोलि सार्वजनिक गरिने
Next articleसा’बिती बया’न: ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्​, ध’क्का दिँदा ल’डेर बे’हाेस् भइन् अनि घाँ’टी थि’चेर ह’त्या गरेँ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।