प्रेमराज सिम्खडा कालीकोट, फागुन ५ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ७ को सान्नीघाट वजारमा गाडीले कि’चेर वालकको मृ’त्यु भएको छ । कर्णाली करिडोरमा सञ्चालीत मे १ ज ११४९ नम्वरको जिपले सान्नीघाटमा ब्यापार गदै आएका गोबिन्द्र सिम्खाडाको दुई वर्षिय छोरा प्रेम सिम्खाडा लाई ठ’क्कर दिएको थियो ।
सामान्य घाईते भएका वालकलाई चालकले गाडी पछा’डी ल्याएर टाउँकोमा टायर चढाएर मा’रेको स्थानीयले आ’रोप लगाएका छन् । गाडी क्रस हुने क्रममा वच्चालाई सा’मान्य ठ’क्कर दिएको थियो । स्थानीयले वच्चालाई मा’र्यो भनेर ह’ल्ला गरेपछि चालक उमाकान्त पाठकले ब्या’क गरेर वच्चाको टाउ’कोमा टायर च’ढाएर मा’रेको स्थानीय कर्ण बिश्वक्रर्माले वताउनुभयो ।

हामीले समेत चालकलाई भनिरहेका थियौँ । तर उसले ह’तारमा ब्याक गरेर वच्चाको ह’त्या गरेको हो । वच्चालाई ह’त्या गरेर चालक नजिकै रहेको अस्थायी प्रहरी चोकीमा पुगेका थिए । प्रहरीले चालकलाई सुरक्षामा राखेको छ । स्थानीयले गाडीलाई ५० मिटर धके’लेर पुलमा ल्याएर ज’लाएका छन । स्थानीयले ै प्रहरी चौकीमा समेत तो’ड’फोड गरेका छन ।
जिल्लावाट गएको प्रहरी टोलीले चौकीको सुरक्षा गरिरहेको छ ।स्थानीय र बालकका आफन्तले भने समितिका मान्छे, चालकलाई राखेर मात्र छलफल गर्ने र प्रहरीलाई मु’चुल्का गर्न दिने अडान लिएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रवहादुर शाहले घ’टना भएको र त्यहाँ जिल्लाबाट प्रहरी निरीक्षक महेश शाहीको नेतृत्वमा प्रहरी पठा’एको वताउनुभयो । ब्या’क गरेर मा’रेको भन्ने आफूलाई केही जानकारी नआएको वताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/13523


