रिन्के’बुंगको राँ’गो भन्दै परिक्षाहलमै टिक’टक बनाउने रोशनको १२ कक्षाको परिक्षा र’द्द (भिडियो)

रिन्के’बुंगको राँ’गो भन्दै परिक्षाहलमै टिक’टक बनाउने रोशनको १२ कक्षाको परिक्षा र’द्द, भिडियो तल अन्तिममा हेर्नुहोला 

काठमान्डाैं / सामाजिक सं’जाल टिकट’कका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा र’द्द भएको छ । परीक्षाको म’र्यादा विप’रीत परीक्षा समयमा भए गरेका क्रिया’कलापलाई टिक’टक बनाइ सामाजिक सञ्जा’लमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा र’द्द गरिएको हो ।

आठबीस नगरपालिका–६ सिं’हासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा र’द्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टि’कटक बनाइ सामाजिक सञ्जा’लमा राखेकाले परीक्षा र’द्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी टिक’टकको विषयलाई लिएर विद्यालयमा निरी’क्षकको रुपमा खटि’एका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपा’उने गरी विभा’गीय कार’वाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफा’रिस गरेको परीक्षा बोर्डले जनाएको छ । परिक्षा बोर्डको सुचना तल हेर्नुहोला

परीक्षामा अमर्या’दित कार्य गर्ने व्यक्तिलाई का’रवाही गरिएको जान’कारी सम्बन्धमा

२०७७ साल मंसिर महिनामा सञ्चा[लित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी कालिका मा.वि.,सिं’हासैन, दैलेखका विद्यार्थी रोशन कुमार शाहीले परीक्षाको मर्या’दा विप’रित परीक्षाको समयमा भए गरेका कार्यहरूलाई TIK’TOK बनाई सामाजिक सञ्जा’लमा राखेकोमा निजको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा र’द्द गरिएको एवं सोही विद्यालयमा निरी’क्षकको रुपमा खटि’एका शिक्षक श्री कमलबहादुर शाही र उक्त विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष श्री चक्रबहादुर शाहीलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपा’उने गरी कार’वाही गरिएको एवं निजहरुलाई विभा’गीय कार’वाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सि’फारिस गरिएकोले सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

 

भिडियो

https://ujyaalonepalnews.com/archives/13538

Previous articleआफ्नै छोरीलाई बन्ध’क बनेपछि दुबईका शेखको चौतर्फी आ’लोचना, राष्ट्रसंघमा उ’जुरी (भिडियो)
Next articleसाउदी हिडेका बालकृष्णलाई २४ घण्टा दुबईमा अल’पत्र पारेर फेरी नेपाल फर्काईयो; दो’ष कसको??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।