आफ्नै छोरीलाई बन्ध’क बनेपछि दुबईका शेखको चौतर्फी आ’लोचना, राष्ट्रसंघमा उ’जुरी (भिडियो)

आफ्नै छोरीलाई बन्ध’क बनेपछि दुबईका शेखको चौतर्फी आ’लोचना, राष्ट्रसंघमा उ’जुरी, भिडियो तल अन्तिममा हेर्नुहोला 

दुबइ: दुबइका शासककी छोरी लतिफा आफ्नै बाबुबाट बन्ध’क बनाइएको घ’टनाले विश्व समुदायकै ध्याना’कर्षण गरेको छ । संयुक्त राष्ट्रसंघमा समेत उक्त घटनाबारे प्रश्न उठ्ने र यसबारे अनुस’न्धान हुनसक्ने बताइएको छ । लतिफाले देश छा’डी भा’ग्न खोज्दा २०१८ देखि नै आफ्नै बाबुबाट ब’न्धक बनिरहेको भन्दै साथीहरुलाई म्यासेज पठाएपछि यस घ’टनाबारे राष्ट्रसंघमा प्रश्न उठ्ने भएको हो ।

लतिफा अल मक्तुमले भिडियो फु’टेजमार्फत आफ्नो ज्यान जो’खिममा रहेको भन्दै सन्देश पठाएकी थिइन् । डुंगाबाट भा’ग्न खोज्दा सुर’क्षाकर्मीहरुले पक्राउ गरी बन्ध’क बनाएको उनको आ’रोप थियो । यसैबीच लतिफाका साथीहरुले यस घ’टनाको अनुस’न्धान गर्न राष्ट्रसंघलाई आग्रह गरेका छन् । पछिल्लो समय लतिफालाई सन्देश प्रवाह गर्नबाट रोकेपछि थप आशं’का बढेको हो ।

यस घट’नाले ग’म्भीर चि’न्ता उत्पन्न गरेको भन्दै अधि’कारकर्मी तथा राष्ट्रसंघीय अधिकारीहरुले पनि जनाएका छन् । साथै अन्तर्राष्ट्रिय समुदायले यसबारे त’त्काल कदम चाल्नुपर्ने भन्दै आह्वान गरेका छन् । लति’फाको हालको अवस्थाबारे जानकारी लिन र कदम चाल्न उनीहरुले माग गर्दैआएका छन् ।

यूएईले यसअघि भने लतिफा परिवारमै सुर’क्षित रहेको जनाएको थियो । लतिफाका बाबु शेख मोहम्मद बिन रशिद अल मक्तुम विश्वकै सबैभन्दा धनी राष्ट्रप्रमुखमध्ये एक हुन् । जो दुबइका शासक र यूनाइटेड अरब इमिरेट्सका उपप्रमुख हुन् ।

भिडियो 

https://ujyaalonepalnews.com/archives/13529

Previous articleसरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना
Next articleरिन्के’बुंगको राँ’गो भन्दै परिक्षाहलमै टिक’टक बनाउने रोशनको १२ कक्षाको परिक्षा र’द्द (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।