शंका,स्पद मृ,,त्यु भएका व्यक्तिको मिसि’लमा असम्ब’न्धित व्यक्तिको फोटो संलग्न गरेपछि प्रहरीले घट’ना ढा’कछोप गर्न भुमिका खेलेको र,ह,स्य खुलेको छ । मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृ,,त फेला परेका थिए । मृ,,त्यु हुँदाकोृ समयमा उनी संगै रहेका सं’दिग्ध व्यक्तिहरु लाई प्रहरीले कुनै अ’नुसन्धान नगरी छोडे’को थियो ।अनुस’न्धान प्रभावकारी नभएको र आ,रो,पि,त व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी,डित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लाप’रवाही गरेको पाइएको हो ।
मि’सिलमा समावेस गरिएको मृ,त,कको तस्बीरमा चाँदीको सि’क्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घे’राउ गर्नुका साथै प्रहरी वि,रुद्ध नारा’वाजी पनि गरेका छन् । मृ,त,क फेला पर्दा उनको गलामा सि’क्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको त’स्वीर घट’ना मुचु’ल्कामा सं’लग्न गरेको पाएपछि स्थानीय आ’क्रो,शि,त बनेका हुन् ।
परिवारका अनुसार सुरुमा प्रहरीले दो,षी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घ,ट,नाका आरोपित सबैलाई छोडिदिएको छ । मृ,त,क प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । ‘कहाँ म,र्यो, कसरी मर्यो कसले मा,र्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । म,र्ने त म,र्यो तर न्याय म,र्नु भएन नि’ – उनले भने ।
छोराको श,व मृ,त अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन । मरे’को ब्यक्तिलाई एम्बुलेन्समा हालेर ल्याइएको परिवारको दा’बी छ । तर, प्रहरीले प्रविणको ढुकढु’की भएको अनुमानमा अस्पताल पुर्याएको दा’बी गरेको छ । यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – ‘प्रविणको मृ,त्यू भएको ३्४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पुर्याएको हो ।’ कर्तब्य ज्यान’को मु’द्धालाई दु,र्घ,टनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पी’डित परिवारको भनाई छ ।
पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृ,त,क प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताईन् । प्रमाण नष्ट गर्ने र अ,प,रा,धीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाले भनिन् ।
घ,ट,ना अनुसार प्रविण पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा प्रविण पुग्छन् र त्यहाँ होटल सञ्चालक कुमार राई लगायतले र’क्सी खान्छन् । रक्सी प्रविणले मात्र खाएको दा’वी प्रहरीको छ । यद्यपि जिउ था’म्न नसक्ने गरी र’क्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर अलि पर सम्म पुगेको बताइन्छ ।
तीन वटा बदाम जुस लिएर प्रविण कहाँ पुगे न त प्रहरीको अनुस’न्धान बोल्छ न उनको ह,,त्यामा संलग्नको आ,रोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन , मद्रा’सी फिल्म सैलीमा प्रविणलाई मा’र्ने योज’नाका लागि प्रविणलाई भोलिपल्ट जिस्क्या’उने भन्दै घु’रेको भिडि’यो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडि’यो अहिले सम्म प्रविणका बाबु आमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रविणको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर गरिन्छ ।
होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल ,राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दा’बी छ । घ,ट,नामा संलग्नहरू कोही ला’गु औ’षध कारोवारमा पटक–पटक प्रहरी हिरा’सतमा परेका र कोही मान्छे मा’रेर फ’रार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्य’धिक ला’गु औ’षध खुवा’एर मा’रेको हुन सक्ने पी’डित परिवारको आ,रोप छ । प्रहरीले घ,ट,ना प्रति बेवा’स्ता गर्नु र न्याय’लयले समेत क’र्तब्य ज्या’नको कुनै स’म्भावना छैन् भन्दै मु’द्धा मा’मिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आ,क्रो,षित भएको छ ।
यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्या,नको कुनै प्रमा’ण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छो’डिएको बताए । उनले मृ,त,कको शरीरमा कुनै चो,ट, नील डाम पनि नदेखिएको बताए । उनले मिसिल मृ,त भएको छै्न्, अनुस’न्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्ने बताएका छन् ! मृ’तककी बहिनीले ध’टना बारे फेसबुकमा लाईभ गरेपछि यो प्र’करणले उ’ग्र रुप लिएको हो !
https://ujyaalonepalnews.com/archives/13617


