लाईसेन्स चे’किंग गर्न भन्दै ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर ता’नेर रो’क्ने को’शिस गर्दा ल’डेकी सिर्जनाको मृ’त्यु

१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिक’मको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आक’स्मिक चे’किङ थियो । चेक’जाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्ब’रको स्कुटर अगाडि आयो, ट्राफिकले रो’क्न संके’त गर्दागर्दै अघि बढ्यो । प्रत्य’क्षदर्शी मुकुन्द घिमि’रेका अनुसार त्यहाँ उभि’एका ट्राफिक प्रहरीले पछा’डिबाट स्कुटर ता’नेर रो’क्ने को’शिस गरे ।

त्यसक्रममा स्कुटर अनि’यन्त्रित भयो र चालक उदयपुर घर भइ नखि’पोट बस्ने २३ वर्षीया सि’र्जना राई दायाँतिर ल’डिन् । त्यहीबेला भैं’सीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसको च’क्का’मा उनी परि’न् र ग’म्भीर घा’इते भइन् । ल’गत्तै उ’द्दार गरेर अल्का अ’स्पताल पुर्‍याइ’एकोमा चिकि’त्सकले मृ’त घो’षित गरेको महानगरीय प्रहरी परिसर, ललित’पुरकी एसएसपी किरण बज्र’चार्यले अनलाइनखबरलाई बताइन् ।

उनका अनुसार मृ’तकसँग सवारी चालक अनु’मति पत्र नभएको पा’इएको छ । भन्छिन्, ‘ट्राफिक जाँचबाट भा’ग्न खोज्दा दुर्घ’टना भएको देखिन्छ ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख जनक भट्टराई भने ट्राफिकले स्कु’टर नताने’को दा’बी गर्छन् । चे’किङकै लाइ’नमा रहेका प्र’त्यक्षदर्शी घिमिरेले भने ट्राफिक प्रहरीको लाप’रबाहीका का’रण दुर्घट’ना भएको बताएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘ट्राफिक प्रहरीले पछा’डिबाट स्कुटर ता’नेको कारण अनिय’न्त्रित भएर ल’ड्न पुग्दा महिलालाई बसले ठ’क्कर दिएको हो ।’ ‘बस स्ट्यान्ड नजिकै ट्राफिक चे’किङ भइरहेको रहेछ । म पनि अल्का अस्प’तालतर्फबाट एका’न्त’कुनातर्फ जाँदै थिएँ,’ उनले भने, ‘कसैलाई रो’केर चेक गर्ने र कसैलाई चेक नग’री छा’ड्ने क्रम चलि’रहेको थियो ।

सोही क्रममा ती महिला पनि अघि बढिन् । तर ट्राफिक प्रहरीले ए’क्कासी पछा’डिबाट महिला सवार स्कु’टरलाई ता’नेको देखेको छु ।’ ट्राफिक प्रहरीले बस र चाल’कलाई निय’न्त्रणमा लिएको छ ।

https://ujyaalonepalnews.com/archives/13608

Previous articleपरदेशमै श्रीमान् बि’तेपछी सविनाको चि’त्कार: हास्दै रमाउदै घर जाने बेला म बाकसमा ला’स लिएर कसरी फर्किउ ?
Next articleयिनै हुन् हिम्म’तवाली सदिक्षा, जसले आफ्नो दाईको निम्ति पुलि’स प्र’शासन संग ल’ड्ने सा’हस गरिन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।