साउदीमा महिलाहरु सेनामा भ’र्ना हुन पाउने भएका छन् ।त’त्कालको लागि महिला सैनिकलाई केवल सहरमा तैना’थ गरिनेछ । महिलालाई पर्दापछाडि लुका’एर राख्ने क’ट्टर मुस्लि’म सं’स्कार भएको देश साउदी अरेबियाले महिलाको पक्षमा निर्णय गरेको छ । र’क्षा मन्त्रालयले करिब २ वर्षसम्म चलेको विचार विमर्शपछि यो प्रस्तावलाई अन्तिम स्वी’कृति दिएको छ ।
सुरुवातमा ४ पदको लागि आवेदन स्वीकृत गरिएको छ । अरब न्यूजको एक रिपोर्टअनुसार रक्षा मन्त्रालयले एक एकीकृत भर्ती पो’र्टल आइतबार सुरु गरेको छ । यसमा पहिलो पटक पुरुषका साथमा महिलाको आ’वेदन पनि स्वीकृत गरिनेछ । अहिलेलाई सैनिकको सार्जेन्ट अन्तर्गतका ४ पदमा महिलाहरुले आवेदन दिन सक्नेछन् ।
महिलाहरुले रो’यल साउदी अरे’बियन आर्मी, रोयल सा’उदी एयर फोर्स, रोयल सा’उदी नेवी, रोयल सा’उदी स्ट्रा’टेजिक मिसा’इल फो’र्स र रोयल आर’म्ड फोर्स मेडि’कल सर्भिसका लागि आवेदन दिन सक्नेछन् । सेनामा महिलाको भर्तीको लागि केही नि’यम बनाइएका छन् । आपरा’धिक रे’कर्ड भएका वा मे’डिकल रुपमा फिट नभएका महिलाले आवेदन दिन सक्ने छैन ।
आवेदन दिने महिलाको उमेर २१ वर्षदेखि ४१ वर्षको बीचमा हुनुपर्नेछ । उचाइ १ सय ५५ सेन्टिमिटर हुनुपर्नेछ । पहिलेदेखि नै कुनै सरकारी पदमा तै’नाथ महिलाले आवे’दन दिन पाउने छैनन् । कम्तीमा हाइ’स्कुलको डि’ग्री न्यू’नतम शै’क्षिक योग्यता हुनेछ । विदेशी नागरिकसँग बिहे गरेका महिलाले आवेदन दिन पाउने छैनन् ।
साउदीमा यसअघि २०१८ मा महिलाहरुलाई गाडी चलाउन अनु’मति दिइएको छ । महिलाहरु स्टेडियममा फुटबल म्याच हेर्न सक्छन् र थि’एटर पनि जान सक्छन् ।
https://ujyaalonepalnews.com/archives/13664


