Home Uncategorized २७ फेब्रुअरीको सूचना -नयाँ पासपोर्ट तयार भएर आयो, तपाईको आयो नि आएन??...

२७ फेब्रुअरीको सूचना -नयाँ पासपोर्ट तयार भएर आयो, तपाईको आयो नि आएन?? तुरुन्त हेर्नुहोला

नयाँ पासपोर्ट तयार भएर आयो, तपाईको आयो नि आएन?? तुरुन्त हेर्नुहोला

उज्यालो नेपाल, फाल्गुन १५, काठमाडौँ- यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ र तपाईको पासपोर्टको म्याद सकिन लागेको छ भने के गर्ने? पक्का पनि तपाई अन्यो’लमा हुनुहुन्छ होला! अथवा साउदीमै तपाइको पासपोर्ट हरायो भने अर्को पासपोर्ट कसरी निकाल्न सकिएला? यस्ता कुरा जान्न तपाई पक्का पनि उत्सुक हुनुहुन्छ! आज हामीले यस्तै जानकारी लिएर आएका छौ !

तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला !  यसै बीच साउदीको रियादमा रहेको नेपाली दुताबासमा नयाँ पासपोर्टको लागी आवेदन दिएका केहि व्यक्तिहरुको पासपोर्ट बनेर आईपुगेको छ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ! 

नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना ! राहदानी नविकरणका लागि मिति १७ जनवरी २०२१ सम्म आवेदन पेस गर्नुभएका संलग्न लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुँदा आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा यथाशीघ्र सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

साथै, पूर्वी क्षेत्र (दमाम, जुबेल र खोबर) बाट आवेदन दिनुभएकाहरूको लागि नयाँ राहदानी लिन आउने तालिका छिट्टै प्रकाशन गरिने छ ।  नेपाली राजदूतावास, रियाद । १५ फागुन २०७७

 

https://ujyaalonepalnews.com/archives/13683

Previous articleक्या आनन्दको जागिर ! तिन जना विध्यार्थीलाई ३ जना मास्टर
Next article‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन्, नेपाली महिला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।